१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आइएमई पे र बीग डिजिटलबीच सहकार्य

ग्राहकले कतारमा जारी विश्वकप फुटबल खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा १ हजार फ्ल्याट छुट पाउनेछन्

ग्लोबल र बैंक अफ काठमाण्डू एकापसमा गाभिँदै

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। यी दुई गाभिएपछि कूल ५७ अर्ब पुँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्ने भएको छ।

ताप्लेजुङमा आइएमई लुटपाटमा स्थलगत जानकारी पाएको व्यक्तिको अगुवाई

प्रहरीले पक्राउ परेका तीनजनाको साथबाट बरामद गरिएको नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँसहित १ सय ४३ तोला सुन सार्वजनिक गरेको छ। लुटपाट भएको कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले ३ सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ लुटपाट भएको बिबरण उल्लेख गरी जाहेरी दिएका छन्। हाल सुनको बजार भाउ अनुसार ३ करोड ३९ लाख ९९ हजार ६ सय रुपैयाँ बराबरको लुटपाट भएको जाहेरी प्राप्त भएको प्रहरीले जनाएको छ।

वीरेन्द्र चोकमा रहेको आइएमई लुटपाटका चौथो आरोपी पक्राउ

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आइएमई लुटपाटका चौथो आरोपी समेत पक्राउ परेका छन्।

आइएमई लुटपाट प्रकरण: शंकास्पद एकजना पक्राउ

जाकट राखेको सुन निकाल्ने बहानामा आएका चारजनाको सूमहले मंगलवार बिहान आइएमईका कर्मचारलाई नियन्त्रणमा लिई साढे ११ लाख नगद सहित गरगहना लुटिएको थियो। चार जनाको समूहमध्ये तीनजना एकैसाथ आइएमईमा प्रवेश गरी कार्यरत एक कर्मचारीलाई नियन्त्रणमा लिई रकम र गरगहना लिएर भागेका थिए।

आइएमई दशैँ अफरः चौथो हप्ताको नतिजा घोषणा

आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ।

ग्लोबल आइएमई बैंकको ‘२ वर्षमै २ गुणा’ मुद्दती योजना

ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने ‘ग्लोबल आइएमई धनवृष्टि’ मुद्दती योजना ल्याएकोे छ।

दक्षिण कोरियाको सिओलमा ग्लोबल बैंकको अन्तक्र्रिया

नेपालमा लगानीका लागि आग्रह गर्दै ग्लोबल आइएमई बैंकद्वारा दक्षिण कोरियाको सिओलमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ।

आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सम्झौता

आइएमई इन्स्योरेन्स र साइमेक्स इंक-बिवाइडी सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।

एलसी र बैंक ग्यारेन्टी अनलाइनबाटै

ग्लोबल आइएमई बैंकले अनलाइनमार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुआत गरेको छ।

ग्लोबल आइएमईको तीज क्यास ब्याक योजना

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा महिला ग्राहकहरूलाई लक्षित गरी विशेष क्यास ब्याक योजना सार्वजनिक गरेको छ।

लमजुङको सोतीपसलमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका वडा ३ सोतीपसलमा ५२ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

ग्लोबल बैंकको नाफा २५%ले वृद्धि

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब २० करोड रूपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो आवको तुलनामा २५ प्रतिशतले नाफा वृद्धि गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्