मौलाकालीका केवलकारको टिकटमा छुट
ग्लोबल आइएमई बैंकले नवलपुर जिल्लाको गैँडाकोटमा रहेको मौलाकालीका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।
ग्लोबल आइएमई बैंकले नवलपुर जिल्लाको गैँडाकोटमा रहेको मौलाकालीका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।
इटहरी सुनसरीका कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीहरूको बिमा रकम उपलब्ध गराउन नेपाल प्रेस युनियनले ध्यानाकर्षण पत्र बुझाएको छ।
आइएमई जनरल इन्स्योेरेन्सको विषेश साधारणसभा सम्पन्न भएको छ।
ग्लोबल आइएमई बैंकले ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ।
ग्लोबल आइएमई बैंकले ग्राहकका लागि ‘ह्याप्पी आवर्स योजना’ सार्वजनिक गरेको छ।
नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ।
ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवद्र्धन गर्न आयोजना गरिएको ग्लोबल मनी विक सम्पन्न गरेकोे छ।
ग्लोबल आइएमई बैंकले दराजबाट १ रूपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई काठमाडौं भित्रका मेट्रो मार्टका स्टोरहरूबाट स्मार्ट क्युआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।
ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप्लिकेशन तथा क्युआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ।
आइएमई पे यस वर्षको होलीमा आयोजित विभिन्न इभेन्टका आयोजकहरूसँग आबद्ध भइ टिकट प्रदायकको रूपमा रहने भएको छ।
ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सदस्यहरूलाई आवश्यक राजदूतावास इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
उक्त सम्झौता पत्रमा कम्पनीका आइएमई जनरल इन्स्योरेन्सका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका छन्।
आइएमई जनरल इन्स्योरेन्सको पच्चीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सम्झौतापत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुङ्गाना र बैंकको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन्।