७ आश्विन २०८१ सोमबार
image/svg+xml

वैशाख १२ देखि शेरबहादुर स्मृति भलिबल

सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता यही वैशाख १२ देखि १५ गतेसम्म आयोजना हुने भएको छ।

तेस्रो मुख्यमन्त्री कप भलिबल : गण्डकी र एपिएफ खेल्दै

कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच आज फाइनल खेल हुँदै छ।

राष्ट्रिय भलिबल प्रतियोगिता: एपिएफलाई हराउँदै पुलिस च्याम्पियन

साबिक विजेता नेपाल एपिएफ क्लबलाई हराउँदै ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब जितेको छ।

राष्ट्रिय भलिबल प्रतियोगिताः उपाधिका लागि एपिएफ र पुलिस भिड्दै

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

फाइनलमा भिड्दै दुवै पुलिस

साबिक विजेता एपिएफ र नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिता माघमा

कञ्चनपुरको महेन्द्रनगरमा आगामी माघ १४ गतेदेखि तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा हुन लागेको हो।

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ।

राष्ट्रिय भलिबलमा नेपाल पुलिस र गण्डकी च्याम्पियन

पोखरा–१९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको प्राङगणमा नवआर्दश सामुदायिक विकास समाजको आयोजनामा सञ्चालित प्रतियोगिताको महिला तर्फको फाईनलमा चन्द्रगिरी नगरपालिका न्यू डायमण्ड युथ स्पोट्र्स क्लवलाई ३—१ को सेटमा पराजित गर्दै उपाधि जित्यो।

तीजमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता

महिलाहरुको पर्व हरितालिका तीज नजिकिदैं गर्दा नवआदर्श सामुदायिक विकास समाज यही भदौ २९ गतेदेखि महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको गर्ने तयारीमा जुटेको छ।

एनभिए राष्ट्रिय भलिबल क्लब लिग: टिपटप हेल्पले पुलिसलाई हरायो

राजधानीमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग अन्तर्गत पुरुष तर्फ टिपटप हेल्प नेपाल क्लबले नेपाल पुलिसलाई हराएको छ।

एनभिए राष्ट्रिय भलिबल क्लब लिग :आर्मीले एपीएफलाई हरायो

त्रिभुवन आर्मी क्लबले एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फको खेलमा नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ।

नेपालको अंकविहीन यात्रा कायमै

जारी प्रतियोगितामा नेपाल लगातार चौथो हार भोग्न बाध्य बनेको छ। यससँगै नेसन्स लिगमा नेपालको अंकविहीन यात्रा कायमै रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्