१३ पुस २०८२ आइतबार
image/svg+xml

ओलीले राष्ट्रपतिलाई भने: जेन-जीको माग अनुसार अन्तरिम सरकारलाई बिदा गर्नुहोस्

ओलीले ‘किन हटाउनु हुन्न ? हटाउनुस्, संविधानले दिँदैन । अस्ति कहाँ दिएको थियो ? भन्दै प्रश्न गरेका छन् ।

जेन-जीलाई पार्टीमा भित्र्याउँदै दाहालले भने- अब नेतृत्व तपाईंहरूलाई सुम्पिन्छौं

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ पुस्ताको आन्दोलन र भावनालाई आत्मसात गर्दै अबको पार्टी नेतृत्व युवाहरूलाई सुम्पिने उद्घोष गरेका छन्।

सरकारले छानविनका नाममा एमाले अध्यक्षलाई कारबाहीको ध्वाँस देखाउँदैछ: शंकर पोखरेल

उनले ‘जेनजी’ आन्दोलनका बेलाका घटनामा तत्कालीन प्रधानमन्त्री नै जिम्मेवार हुने बताउने गरिएको भन्दै आपत्ति जनाए ।

जनशक्ति अभावमा भोजपुर अस्पतालको सेवा प्रभावित

जनशक्ति अभाव हुँदा भोजपुर अस्पतालका उपकरणहरु जनशक्ति अभावले प्रयोगमा आउन नसकेको जनाइएको छ ।

नयाँ नेपालको निर्माणमा युवाको भूमिका

युवाको सिर्जनशीलता र नवीनतालाई दबाउने काम गर्यो । तर, प्रविधीको युगले युवाहरूलाई सूचना, संगठन र अभिव्यक्तिको अभूतपूर्व सशक्तीकरण प्रदान गर्यो ।

मार्क वाटको शतकमा कर्णालीको सानदार जित, लुम्बिनी ९ विकेटले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको फराकिलो जित हात पारेको छ।

एमालेको जनसभाले काठमाडौंको ट्राफिक अस्तव्यस्त

काठमाडौंको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई डाइभर्सन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

झापा र मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्यो

नेपाल भित्रिएका २५ देखि ३० वटा हात्तीको बथान लामो अवधिसम्म झापा र मोरङको जङ्गली क्षेत्रमा बसेपछि मानव–हात्ती द्वन्द्वको जोखिम बढेको छ।

बच्चालाई ‘आज स्कुल कस्तो रह्यो?’ भनेर सोध्न बन्द गर्नुस्, यी ७ प्रश्नले सफल र बलियो बनाउँछ

जब बच्चाहरूले आफ्ना अनुभवहरूमा चिन्तन गर्छन्, तिनीहरूले भावनात्मक जागरूकता, समस्या समाधान र सहानुभूति जस्ता सीपहरू अभ्यास गर्छन्। विकास मानसिकता विकास गर्छन्।

हामी त हरायौं नि!

भाइहरूले पनि हामीले उनीहरूलाई खोजे झैँ धुमधाम खोजेछन् हामीलाई। हाम्रो खोजाइ मुसो बिरालाको खेल जस्तै भएछ।

खानेपानी र सरसफाइको क्षेत्रमा साझेदारसँग छलफल

खानेपानी मन्त्रालयले खानेपानी, सरसफाइको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि विभिन्न साझेदारसँग छलफल आयोजना गरेको छ।

पूर्वविद्यार्थीले सम्झियाे विद्यालय

विद्यार्थीले आफूहरूसँग पैसा भएर नभई सबैलाई आफू पढेको विद्यालयप्रतिको कर्तव्यबाेध गराउन कार्यक्रम गरेको बताए।

एमालेको प्रदर्शन : प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधन डाइभर्सन

नेकपा एमालेले गरेको प्रदर्शनका कारण काठमाडौंको प्रदर्शनीमार्ग हुँदै सञ्चालन हुने सवारी साधनलाई डाइभर्सन गरिएको छ।

एनपिएल-२ : कर्णालीलाई लुम्बिनीले दियो १५७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्ससामु जीतका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकृति र पर्वको प्रतीक ‘फाप्रे’

फाप्रे चरा, जसलाई नेपालमा दसैं चरा पनि भनिन्छ, एक सुन्दर र सांस्कृतिक महत्तव बोकेको पक्षी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्