पर्यटन दिवसः बसपार्क क्षेत्रमा सरसफाई, महानगरको असहयोग
पर्यटन दिवसको अवसरमा बुधबार पोखरामा पर्यटन सम्बद्ध संघसंस्थाले प्रभातफेरी निकालेका छन्। पृथ्वी होटल व्यवसायी समितिको आयोजनामा सरसफाइ पनि गरेका छन्। सरसफाईमा पोखरा महानगरपालिकाले भने असहयोग गरेको आरोप व्यावसायीले लगाएका छन्।