७ आश्विन २०८१ सोमबार
image/svg+xml

इङ्ल्यान्ड प्रशिक्षकद्वारा स्टोक्सको प्रशंसा

इङ्ल्यान्डका प्रशिक्षक ब्रेन्डन म्याक्कुलुमले टेस्ट टोलीको नयाँ युगको सुरुआतका लागि अलराउन्डर बेन स्टोक्स असर गर्ने नेतृत्वकर्ता भएको बताएका छन्।

‘स्टार खेलाडी किन्न सक्षम छैनौं’

स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले आफ्नो क्लब कहिले पनि स्ट्राइकर केलियन एमबाप्पे र इर्लिङ हल्यान्डलाई क्याम्प नोउ भित्राउने दौडमा नलागेको बताएका छन्।

अर्टेटाद्वारा टोलीको आलोचना

शीर्ष चारभित्र अटाउन संघर्ष गरिरहेको आर्सनल न्युक्यासललाई खेल सुम्पिएसँगै आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने सूचीबाट टाढिने संघारमा पुगेको छ। यस सिजन पनि आर्सनल शीर्ष चारबाट बाहिर रहे लगातार छैटौं पटक च्याम्पियन्स लिगबाट बाहिरिनेछ।

निर्वाचनको मुखमा १५ सय बढी शिक्षकद्वारा राजीनामा

वैशाख ३० गते स्थानीय तहको निर्वाचन नजिकिन्दै जाँदा निर्वाचनको मुखैमा आएर देशभरिका एक हजार पाँच सय पाँच स्थायी शिक्षकले राजीनामा दिएका छन्।

चार खेलअगावै रियाललाई उपाधि

भ्रमणकारी टोली स्पानियोलमाथि ४–० को फराकिलो जित निकाल्दै कार्लो एन्सेलोटीको टोली रियाल मड्रिडले स्पेनिस ला लिगको ३५औं उपाधि उचालेको छ।

थप १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसियन कप छनोटको तयारीमा रहेको टोलीमा थप १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

‘अल्मुताइरीले ज्यादती गरे’

एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले न्यूनतम सेवासुविधा उपलब्ध गराउन माग गर्दा मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीको बारम्बार दबाबका कारण क्याम्प छाड्नुपरेको असन्तुष्ट खेलाडीले बताएका छन्।

लिभरपुलविरुद्ध एक अंक जोडे पनि भाग्यशाली: राग्निक

रोनाल्डोले भने यस सिजनको दोस्रो ह्याट्रिक पूरा गरे। यसअघि उनले टोटनह्यामविरुद्ध ३–२ को जित निकालेको खेलमा पनि ह्याट्रिक पूरा गरेका थिए। जारी सिजन उनले युनाइटेडबाट सबै खाले प्रतियोगिता गरी २० गोल गरिसकेका छन्।

नेपाल छनोट हुन कठिन: अल्मुताइरी

अभ्यास थालनी गर्ने दिन पत्रकार सम्मेलनमा योजनासहित उपस्थित भएका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल चीनमा हुने एएफसी एसियन कपमा छनोट हुन कठिन हुने बताए।

म्याकडोनाल्ड अस्ट्रेलियाका प्रशिक्षक नियुक्त

क्रिकेट अस्ट्रेलियाले एन्ड्य्रु म्याकडोनाल्डलाई राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। जस्टिन ल्याङ्गरले २ महिनाअघि अप्रत्याशित रूपमा अस्ट्रेलियाको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।

बेलायती क्रिकेट क्लबमा नेपाली प्रशिक्षक

नेपालमा कैलाली, टीकापुर घर भएका रावल सन् २०२० देखि क्लबको पहिलो टिम अन्तर्रगत टप अडरको ब्याचम्यानको रुपमा खेल्दै आएका छन्।

अञ्जन माछापुच्छ्रेको ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई माछापुच्छ्रे स्कुलले शनिबार स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

मिडल्सब्रोको सनसनीपूर्ण जित

मिडल्सब्रोले एफए कपमा प्रिमियर लिग क्लब टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै अर्को सनसनीपूर्ण जित निकाल्दा अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले भने पिटर्सब्रगमाथि २–० को जितसहित क्वार्टरफाइनलमा स्थान बनाएको छ।

विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम

सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनका लागि सुरु गरेको विद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्