५ आश्विन २०८१ शनिबार
image/svg+xml

एम्बुलेन्समा गाँजा तस्करी गर्ने तीन पक्राउ

एम्बुलेन्समा अवैध लागूऔषध गाँजा तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले चालकसहित तीन जनालाई पक्राउ गरेको छ। चितवनबाट फर्किरहेको एम्बुलेन्सलाई ईलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी टोलीले जाँच गर्दा तीन वटा झोलामा छ पोकामा लुकाई राखेको ३० किलो छ सय ग्राम गाँजा तथा ९१ हजार नेपाली रुपैयाँ र दुई हजार दुई सय भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।

काठमाडौं हुँदै भारतमा सुन तस्करी

प्रहरीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई भारतीयलाई पक्राउ ग¥यो। दुबईबाट त्रिभुवन विमानस्थल उत्रिएका उनीहरूको योजना त्यो सुन भारत पु-याउने थियो।

नक्कली प्रहरी बनेर मोटरसाइकल तस्करी

प्रहरीको नक्कली परिचयपत्र बनाएर चोरीका मोटरसाइकल तस्करीमा संलग्नलाई पक्राउ गरेको छ । सुर्खेतबाट चोरी गरेर मोटरसाइकलहरु बाहिरी जिल्लामा पु-याउने र बाहिरबाट ल्याएर सुर्खेतमा विक्री गर्ने काममा संलग्न दैलेखको चामुण्डाविन्द्रासैनीका प्रशान्त शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

पारिबाट खाद्यान्न वारिबाट दलहन र छोहारा तस्करी

नेपालबाट केराउ, मरिच, दाल, छोहारा, मदिरा लगायतका सामाग्री रुपन्देहीको भित्री नाकाबाट भारत तिरै तस्करी भइरहेको छ।

ठूलो परिमाणमा तस्करीको कपडा बरामद

बारा प्रहरीले शुक्रबार बिहान सिम्रौनगढ नगरपालिका–११ भगवानपुरको एउटा घरमा छापा मारेर भन्सार छलेर नेपाल भिœयाइएको ठूलो परिमाणमा कपडा बरामद गरेको छ। शुक्रबार नै पत्रकार सम्मेलन गरी भारतबाट अवैध रूपले नेपाल भिœयाइएको ३९ लाख ४६ हजार रुपैयाँबराबरको कपडा बरामद गरिएकोबारे जानकारी गराइएको हो।

३९ लाख भन्दा बढीको तस्करीको कपडा बरामद

बारा प्रहरीले शुक्रबार बिहान सिम्रौनगढ नगरपालिका ११ भगवानपुको घरमा छपामारी भन्सार छली गरि नेपाल भित्र्याइएका कपडाहरु बरामत गरेको छ।

तेस्रो मुलुकको सामान भारत तस्करी, दुईवटा ट्रक नियन्त्रणमा

तस्करी भैरहेका सामानहरुमा छोहोरा, सुपारी, कालो मरिच, ओखर, ल्वाङ, सुकमेल, केराउ लगायत छन। खासगरी भारतले प्रतिबन्ध लगाएका सामानहरु तेस्रो मुलुकबाट नेपाल भित्रिने र नेपालको सीमा नाका हुँदै भारत तस्करी हुने गरेको स्रोतको दाबी छ।

सीमामा तस्करी बढ्यो

नेपाल प्रहरीको ध्यान राजपुर बमकाण्डतिर गएको बेला नेपाल–भारत सीमामा तस्करी बढेको छ। चाडपर्वको समय पारेर मुख्य गरी दक्षिण–पश्चिम नाकामा तस्करी बढेको हो।

प्रहरीको ध्यान राजपुर बम काण्डमा भएकाे माैकामा तस्करी बढ्यो

नेपाल प्रहरीको ध्यान राजपुर बम काण्डतिर गएको बेला नेपाल भारत सीमामा तस्करी बढेको छ। चाडपर्वको समय पारेर मुख्य गरी दक्षिण पश्चिम नाकामा तस्करी बढेको छ।

तीन महिनायता चोरी तस्करीमा संलग्न १३ पक्राउ, ५० लाख बढीको सामान बरामद

भारतसँग जोडिएको सप्तरीको मुख्य भन्सार नाका कुनौलीसहित जिल्लाको आधा दर्जन विभिन्न छोटी भन्सार नाकाहरुबाट किराना सामान, मटर, मरिच, मदिरा र गाँजादेखि लिएर बालुवा ढुंगासम्म अवैध रुपमा निकासी हुने गरेको गुनासो सरोकारवालाले गर्दै आएका छन्।

तस्करको गोदाममा प्रहरीको छापा, १३ लाख बराबरको सामान बरामद

शनिबार विहान लहान प्रहरीले सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाढीबाट भारी परिमाणमा तस्करीको सामान बरामद गरेको छ।

दीपावलीभन्दा दुई महिनाअघि नै पटाका तस्करी

दीपावली र छठपर्वमा आतिसबाजी गर्न ल्याइने पटाकालगायत विस्फोटजन्य सामान केही समयअगाडि नै भित्र्याउन सहज हुने अनुमानका साथ तस्कर समूहले भारतबाट नेपालतर्फ त्यस्ता सामान ल्याउन सुरु गरेको हुन सक्ने सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठ बताउँछन्।

नेपालबाट मटर र मरीच भारत तस्करी

सीमावर्ती क्षेत्रबाट मरिच र मटर तस्करी हुन थालेको छ। सो क्षेत्रबाट प्रहरीले तस्करहरुलाई धमाधम पक्राउ गर्न थालेपछि मरिच र मटरको तस्करीको तथ्य बाहिर आएको हो।

बेहुली तस्करी

काठमाडौंमा गलैंचा बुन्ने, विभिन्न रेस्टुरेन्टमा काम गर्ने, ब्युटिपार्लर चलाउने, विदेश जान विभिन्न मेनपावर चहार्नेलगायत काठमाडौं आसपासका महिलालाई दलालले एक ठाउँमा बटुल्ने गर्छन्। चिनियाँले छानेपछि जिल्ला प्रशासन कार्यालयमा लगेर बिहे दर्ता गराइन्छ। बिहे गर्ने चिनियाँले नेपाली दलाललाई एकमुस्ट ७० हजारदेखि १ लाखसम्म युआन(१२ लाखदेखि १६ लाख रुपैयाँसम्म) दिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्