५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपालगन्जका गाई पूर्वबाट भारत तस्करी

नियन्त्रणमा लिइएको सो ट्रकको ढाला खोलेर हेर्दा गाईबाच्छा बोकिएको थियो, जसमध्ये धेरै गाईबाछो मरिसकेका थिए। एसपी चतुर्वेदीका अनुसार बाँचेका गाईहरू पनि हिकहिक गर्दै मुख बाइरहेका थिए।

अवैध मालसमानसहित तीनजना पक्राउ

सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा तस्करीको मालसमान नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले लाखौं मूल्य बराबरको अवैध मालसमानसहित तीनजना तस्करलाई नियन्त्रणमा लिएको छ।

अवैध मालसमान तस्करी गर्ने तीन जना पक्राउ

सिमावर्ती भारतीय बजारबाट अवैध रुपमा तस्करीको मालसमान नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले लाखौं मूल्य बराबरको अवैध मालसमान सहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

विवाहको नाममा नेपाली चेली चीनमा तस्करी हुने खुलासा

गरिब तथा ग्रामिण क्षेत्रका युवतीलाई लक्षित गरी मनाव तस्करी गर्ने गिराेहले विवाहको नाम नेपाली युवतीको किनबेच गरिरहेको खुलासा भएको छ। नेपाली युवतीहरुलाई विवाहको बहानामा चीन लैजानको लागि  मानव तस्करी हुन लागेको विशेष सूचनाको आधारमा मनाव बेचविखन अनुसन्धान ब्यूरोले उद्धार गरेको छ।

रिचार्जकै भरमा तस्करी

दसैं नजिकिँदै गर्दा तस्करहरु पनि सलबलाइरहेका छन्। सुरक्षा निकायले दैनिक जसो सामानहरु बरामद गरिरहेको छ। कहिले थोरै त कहिले धेरै। खुला सिमा नाकाका कारण तस्कर र प्रहरीबीचको तालमेल नमिल्दा पनि सामान बरामद भइरहेको छ भने समय समयमा सुरक्षा निकायका प्रमुखहरु सरुवा हुँदा चेनेल व्रिगीएर पनि तस्करीका समान बरामद हुन्छ।

भारततर्फ मदिरा तस्करी गर्ने एक पक्राउ

सिरहा नगरपालिका १५ बुधौरा नाकाबाट प्रहरीले ठूलो परिमाणमा मदिरासहित एक जनालाई पक्राउ गरेको छ। नेपालबाट मदिरा बोकेर भारततर्फ गइरहेको समूहमध्ये ४० वर्षीय बलराम यादवलाई पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

लागुऔषध तस्करीको ट्रान्जिट बन्दै रूपन्देही

पछिल्लो समय पर्यटकीय नगरी पोखरा, चितवन लागुऔषधका अम्मलीको अखडा बन्दै गर्दा रूपन्देहीको भैरहवा ती स्थानका लागि लागुऔषधको सप्लाई गर्ने ट्रान्जिट बनेको छ

धन्दा बन्द भएपछि उकुसमुकस

‘तेस्रो मुलुकबाट आयात भई आएको हरियो मटर र मरिचको व्यापार सहज बनाइदिनुपर्याे। सीमावर्ती क्षेत्रमा मरिच र मटरको व्यपार असहज भएपछि व्यपारिहरुलाई गाह्रो भएको छ’, सिरहा व्यपार संघका अध्यक्ष प्रमोद पोद्दारले प्रदेश २ का प्रहरी प्रमुख (डिआइजी) प्रदुम्न कार्की सहभागी नागरिक सुनवाई कार्यक्रममा गुनासो पोखे।

कर्मचारीको मिलोमतोमा काठ तस्करी

दियामा पर्ने नेपाल–भारत सीमा क्षेत्रका समिलबाट काठ तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ। अन्य जिल्लातर्फ भइरहेको काठ तस्करीमा वन कर्मचारीकै मिलेमतो रहेको पाइएको छ।

वन कर्मचारीको मिलोमतोमा यसरी भयाे काठ तस्करी

नेपाल भारतको सीमा क्षेत्रका समिलबाट वन कर्मचारीको मिलिमतोमा अबैध काठ कागज मिलाएर तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ।

बाल मन्दिरका निर्देशक डंगोल पक्राउ

बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार डंगोललाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए।

भारततर्फ लग्दै गरेको मदिरासहित जीप पक्राउ

सिरहाको बरियारपट्टी नाकाबाट प्रहरीले मदिरा बोकेको भारतीय गाडी पक्राउ गरेको छ। नेपालबाट मदिरा बोकेर भारततर्फ गइरहेको एचआर ६६१४८७ नम्बरको स्कर्पियो जीप पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

वन्यजन्तु तस्करीको आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो ।

रोकिएन मरिच तस्करी

महोत्तरीको सीमावर्ती क्षेत्र भएर मरिच तस्करी गर्ने ठूलो गिरोह सक्रिय रहेको रहस्य खुलेको छ। प्रहरीले सीमावर्ती मटिहानी नगरपालिकाबाट ९ सय ५० किलो मरिच बरामद गरेपछि महोत्तरीको सीमा भएर मरिच तस्करी गर्ने गिरोह सक्रिय भएको रहस्य खुलेको हो।

अटोमा गाँजा ओसार्ने तीन युवक पक्राउ

अटोमा लागुऔषध गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले गाँजासहित तीन युवकलाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गस्थित हेटौंडा ११, थानाभर्याङबाट पक्राउ परेका उनीहरुलाई सोमबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्