२० आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रपति पौडेलद्वारा क्रिकेट टोलीलाई शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिएका छन्।

एसिया कपका लागि नेपाली टाेली घाेषणा

पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ।

भारतलाई हराउँदै पाकिस्तानले जित्याे एसीसी इमर्जिङ टिम्स एसिया कप

भारतसँग समूह चरणको हारको बदला लिँदै पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ।

एसिसी इमर्जिङ टिम्स एसिया कप :आज नेपाल र युएई ए बीच खेल हुने

एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र युएईए बीच खेल हुँदैछ।खेल नेपाली समय अनुसार विहान १०ः १५ मा श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ।नेपालको यो अन्तिम खेल हो।

इमर्जिङ एसिया कपः नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित

एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको।

इमर्जिङ एसिया कप: क्याप्टेन रोहितको अर्धशतक, नेपालले कटायो सय रन

एसीसी इमर्जिङ एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरिरहेको नेपालले एक सय रन कटाएको छ ।

इमर्जिङ एसिया कपः खस्यो नेपालको छैठौ विकेट, आउट भए सोमपाल कामी

पछिल्लो पटक सोमपाल कामीको विकेट झरेको छ । २४ ओभर खेलेर ९० रन बनाएको नेपालकाे अहिलेसम्म छैठौ विकेट झरेको हो । सोमपाल कामीसहित कुशल मल्ल, भीम सार्की, देव खनाल, आसिफ शेख र कुशल भुर्तेल आउट भइसकेका छन्।

इमर्जिङ एसिया कपः १६ ओभरमा ५८ रन, ५ विकेट

१६ ओभर खेलेर ५८ रन मात्र बनाएको नेपालले ५ विकेट गुमाइसकेको छ। ९ वटा वाइड र एउटा नो बलसहित ५८ रन बनाएको हो।

नेपालकाे खस्यो पाँचौ विकेट, कुशल मल्ल पनि भए आउट

भारत विरुद्धको खेलमा नेपालको पाँचौ विकेट पनि गुमेको छ। पछिल्लो पटक कुशल मल्लको विकेट झरेको छ। १० ओभर ३ बल खेलेर ४२ रन मात्र बनाएको नेपालले ५ विकेट गुमाइसकेको छ।

इमर्जिङ एसिया कमः नेपालको ७ ओभरमा ३० रन, २ विकेट

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा भइरहेको एसीसी इमर्जिङ एसिया कममा नेपालले ७ ओभर खेलेर ३० रन बनाएको हो।

भारत ‘ए’ विरुद्ध नेपालले ब्याटिङ गर्दै

एसीसी मेन्स इमर्जिङ एसिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमले भारत ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्