१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

कुशल भुर्तेल दोस्रो बलमै आउट

फाइल तस्बिर

एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत एविरुद्धको खेलमा कुशल भुर्तेल दोस्रो बलमै आउट भएका छन्।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा सुरु भएको खेलमा हर्सित रानाको बलमा उनी एलबीडब्लू आउट भएका हुन् ।

अहिले देव खनाल र आसिफ शेख ब्याटिङ गरिरहेका छन्। 

यसअघि नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग ४ विकेटको हार बेहोरेको थियो। 

प्रकाशित: १ श्रावण २०८० ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App