१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

इमर्जिङ एसिया कपः नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित

एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ।

नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ले २२.१ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपाल भारतसंग पराजितसँगै एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग ४ विकेटको हार बेहोरेको थियो।

प्रकाशित: १ श्रावण २०८० १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App