१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

इमर्जिङ एसिया कपः १६ ओभरमा ५८ रन, ५ विकेट

भारत विरुद्धको खेलमा नेपालले ५० रन कटाएकाे छ।

पछिल्लो पटक कुशल मल्लको विकेट झरेको छ। १६ ओभर खेलेर ५८ रन मात्र बनाएको नेपालले ५ विकेट गुमाइसकेको छ। ९ वटा वाइड र  एउटा नो बलसहित ५८ रन बनाएको हो।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा नेपाल र भारत बीच प्रतिस्पर्धा भइरहेको छ। नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।

नेपालले अहिलेसम्म ५ विकेट गुमाएको छ । कुशल मल्ल, भिम सार्की, देव खनाल, आसिफ शेख र कुशल भुर्तेल आउट भइसकेका छन्। 

प्रकाशित: १ श्रावण २०८० १०:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App