१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

इमर्जिङ एसिया कपः नेपालले भारतलाई दियो १६८ रनको लक्ष्य

एसीसी इमर्जिङ एसिया कपमा नेपालले भारतलाई १६८ रनको लक्ष्य दिएको छ।

नेपालले ३९ ओभर २ बल खेलेर १६७ रन बनाएको हो।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा नेपाल र भारत बीच प्रतिस्पर्धा भइरहेको छ। नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो।

प्रकाशित: १ श्रावण २०८० ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App