पौँदीमा न्वागी पर्व सुरु
वर्षेनी धानबाली भित्र्याएपछि मङ्सिरमा यो पर्व मनाइने गरिन्छ। नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाई खाने प्रचलन रहि आएको छ।
वर्षेनी धानबाली भित्र्याएपछि मङ्सिरमा यो पर्व मनाइने गरिन्छ। नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाई खाने प्रचलन रहि आएको छ।
‘पहिले घरघरमा मनाईन्थ्यो, अहिले सामुयिक रुपमा मनाउन थालेपछि यसको महत्व बढेको छ’ समितिका अध्यक्ष श्रेष्ठले भने ‘निरन्तरता दिने योजनामा छौँ।’ ‘सकिमना पुन्ही’ पर्वको रुपमा नेवार समुदायले यो पर्वलाई मनाउँदै आएका छन्।
कात्तिक महिनाको शुक्लपक्षको प्रतिपदाका अवसरमा मनाइने लोकपर्वलाई अन्नकूटको उत्सव भनिन्छ। यसको सम्बन्ध गोवर्द्धन पूजासँग पनि छ । यसलाई मिथिलाञ्चलमा गोधन पनि भनिन्छ। यस अवसरमा प्रातः स्नान गरेर महिलाहरू गाईको गोबरको गोवर्धन पहाड बनाएर (काल्पनिक) चोकमा राखिन्छ र यसको पूजाआजा गरिन्छ ।
यस्तो अनुसन्धानमूलक पुस्तक नेपालमा सम्भवतः पहिलोपल्ट प्रकाशित भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले प्रकाशकीयमा भनेझैँ यस गहन कृतिले मानवसभ्यताको विषयमा अध्ययन र अनुसन्धान गर्न चाहने व्यक्तिलाई अत्यन्त उपयोगी सहायता मिल्ने छ।
यस्तो बेलामा अचानक महँगी बढ्नु स्वाभाविक होइन। जहाँ आपूर्ति धेरै गर्नु पर्दैन भने मूल्य बढ्नुपर्ने अवस्था पनि रहँदैन। तरकारी बजारलाई व्यवस्थित गर्न नसकेका कारण यस्तो भएको हो। मूल्य वृद्धि हुँदा पनि एकैचोटि दोब्बरसम्म हुनु आफैंँमा अस्वाभाविक हो।
छठ पर्वको मूल सन्देश भनेको समन्वय, समावेशी र सादगीपन हो। छठ पर्वमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ,जो यसको महत्वपूर्ण पक्ष हो।
नेपाल आयाल निगमको आमलेखगन्ज डिपोले आवश्यक अनुसार पेट्रोल उपल्बध गराउन नसक्दा कलैया आसपास क्षेत्रको पम्पहरुमा पेट्रोलको अभाव भएको हो।
इद मुस्लिमबाहेक अरू समुदायकाले मनाउँदैनन्। दसैँ/तिहारप्रति हिन्दू धर्मावलम्बीबाहेक अरूको सरोकार रहँदैन। तर छठ मात्र यस्तो पर्व हो जसलाई सबै धर्मावलम्बी, क्षेत्र, समुदाय, भूगोल र जातकाले मनाउँछन्।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।
तीन दशकअघिसम्म पूर्वी जिल्लाबाट जागिरका लागि जिल्लामा आएका तीन चार परिवारले मात्र जिल्लामा छठ पर्व मनाउने गर्थे।
‘हिजोदेखि हामीले मोहना नदी किनारमा सरसफाई गर्नुका साथै सिँगार पटार गर्न थालेका हौँ,’ छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले भने,‘पूजा गर्ने स्थलमा मण्डप बनाएर सिँगारिन थालिएको हो।’
प्राचीनकालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठ पूजा गर्ने चलन छ। यो पर्वका लागि ब्रतालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छोड्छन्।
विगतमा मिथिला र तराईमधेसको मुख्य पर्व मानिने छठ पर्वको उत्साह हाल सबै जातजाति र समुदायसम्म विस्तार हुन पुगेको संस्कृतविद् रामभरोस काप्रीले बताए।
लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ।
तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ।