८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्री दाहालले दोस्रो पटक प्राप्त गरे विश्वासको मत, पक्षमा खस्यो १७२ मत

प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। निर्धारित कार्यक्रम अनुसार सोमबारको प्रतिनिधिसभाको बैठकबाट उनले दोस्रो पटक विश्वासको मत लिएका हुन।

अराजकहरु गुफाबाट निस्किएको भन्दै प्रधानमन्त्रीले मागे एमाले र राप्रपासँग विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई फेरी पनि विश्वासको मत दिन नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग विशेष आग्रह गरेका छन्।

एमाले र राप्रपा राजनीतिक अस्थिरता उन्मुख भएको प्रधानमन्त्री दाहालको आरोप

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजनीतिक अस्थिरतातर्फ उन्मुख भएको आरोप लगाएका छन्।

विश्वासको मतका लागि यति छिटै आउनुपर्ला जस्तो लागेको थिएनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले फेरी विश्वासको मतका लागि यति छिटै आउन पर्ला जस्तो नलागेको बताएका छन्।

प्रधानमन्त्री दाहालले संसदमा मागे विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले बसिरहेको प्रतिनिधि सभा बैठकमा विश्वासको मत मागेका छन्।

शतप्रतिशत सांसदहरुले विश्वासको मत दिने आशा छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोमवारको प्रतिनिधि सभा बैठकबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका छन्।

चैत्र १० गतेसम्म सरकार बिस्तार हुन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन्।

‘ढुक्क भएर नेपालमा लगानी गर्नुहोस्’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

संवैधानिक पदहरुमा राजनीतिक दलहरुको सन्तुलन मिलेको छ, चेक एण्ड ब्यालेन्स हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक पदहरुमा राजनीतिक दलहरुको शक्ति सन्तुलन मिलेको बताएका छन्।

परिवर्तनलाई उल्ट्याउने कसरत जारी तर चिन्तित हुनुपर्दैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताएका छन्।

चैत ८ मा विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाललले प्रतिनिधिसभाबाट विश्वासको मत नलिएसम्म संघीय संसदको बैठक नबस्ने देखिएको छ।

अर्थतन्त्रको सूचकहरुलाई सुधार ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ: प्रधानमन्त्री दाहाल

आईतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउने भन्नेतर्फ सरकारले ध्यान दिइरहेको बताएका हुन्।

दाहालविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासले सो आदेश दिएको हो।

प्रधानमन्त्री दाहालको मुद्दामा न्यायधिस खतिवडाले इजलास छाड्न मानेनन्, उनले भने, ‘यो त संभव छैन’

शुक्रबार प्रधानमन्त्री दाहालको पक्षमा सुरुमै बहस गरेका अधिवक्ताद्वय चण्डेश्वर श्रेष्ठ र पूर्वमहान्यायधिवक्ता मुक्ति प्रधानले न्यायधिस खतिवडालाई इजलास छाडन (रिक्यूजल) आग्रह गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्