८ आश्विन २०८१ मंगलबार
image/svg+xml

दाहालविरुद्धको मुद्दामा इजलास बस्न भ्याएन

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा बिहीबार सुनुवाइ हुन सकेन।

‘संक्रमणकालीन न्यायका नाममा परिवर्तन उल्टाउने प्रयत्न’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले २०७६ सालको माघ १ गते काठमाडौंको खुलामञ्चमा आयोजना गरिएको कार्यक्रममा ‘माओवादी युद्धमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने’ आशयको अभिव्यक्ति दिए।

प्रधानमन्त्री दाहालविरुद्धका रिट निवेदकको प्रश्न: ५ हजार मार्ने देशको प्रधानमन्त्री बन्न मिल्छ?

रिट दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रिट निवेदक कल्याण बुढाथोकीले २६ जना भएर दुई वटा मुद्दा दर्ता गरेको बताए। उनले द्वन्द्वकालमा कानून विपरितका जघन्य अपराधका विषयमा रिट दर्ता गरेको बताए।

बैंक तथा लघुवित्तका समस्या गम्भीर रूपमा लिएका छौँ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र त्यसलाई समाधान गर्ने बताएका छन्।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए आर्थिक वर्षको वार्षिक प्रतिवेदन

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाल सरकारको आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझाएका छन्।

प्रधानमन्त्रीलाई मन्त्रिपरिषद विस्तारमा चुनौती,उपप्रधानमन्त्री मात्र ८ जना पुग्ने सम्भावना

आठ दलिय गठबन्धन जोगाएर राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउने रणनीतिमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रिपरिषद विस्तार गर्न भने चुनौती खडा भएको छ।

गठबन्धन धरापमा पर्ने डरले मन्त्रीमण्डल पुर्नगठन र विश्वास मत पछि सार्दै प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल यतिबेला आठ दलको सत्तागठबन्धन जोगाएर राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने रणनीतिमा लागेका छन्।

माओवादीहरु एकजुट भएर जनतालाई सडकमा उर्तानुपर्छ: प्रधानमन्त्री दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादीहरु एकजुट भएर जनतालाई सडकमा उर्तानुपर्ने बताएका छन्।

महत्वपूर्ण निर्णय गर्न म अहिले सिंहदरबार र राष्ट्रपति कार्यालय जानुपर्ने भयो: प्रधानमन्त्री दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार एउटा कार्यक्रममा भाषण गर्दागर्दै ‘आफू महत्वपूर्ण निर्णय गर्न सिंहदरबार र राष्ट्रपति कार्यालय जान लागेको’ बताएका छन्।

प्रतिक्रियावादीहरुले भ्रम छरेर घेरा हाल्न खोजिरहेका छन: प्रधानमन्त्री दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिक्रियावादीहरुले विभिन्न खालका भ्रम छरेर माओवादीहरुलाई घेरा हाल्न खोजेको बताएका छन्।

दलैपिच्छे उपप्रधानमन्त्री!

प्रधानमन्त्री पुष्पकमल दाहालका काँधमा यतिखेर १६ वटा मन्त्रालयको भारी छ। तर पनि उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार पुनर्गठनको तयारीमा छन्।

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनामा अगाडि बढाउँछु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गरेका छन्।

पौडेलको उम्मेदवारीले राष्ट्रिय एकताको सन्देश दिएको छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय एकताको सन्देश प्रवाह भएको बताएका छन्।

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछ: प्रधानमन्त्री दाहाल

बुधबार अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

प्रधानमन्त्री दाहालले किन रोके अमेरिकी जासुसी संस्था सिआइए प्रमुख बर्न्सलाई?

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आउन लागेका अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) प्रमुख विलियम्स जोसेफ बर्न्सको भ्रमण रोकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्