८ आश्विन २०८१ मंगलबार
image/svg+xml

तत्कालिन प्रधानमन्त्री ओलीले नमानेको संवैधानिक व्यवस्था प्रधानमन्त्री दाहालले पालना गर्लान त?

प्रधानमन्त्री पुष्पकमल दाहालले आफुलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको एक महिना भित्र प्रतिनिधिसभाको बैठकबाट पुन: विश्वासको मत लिने तयारी गरिरहेका छन्।

प्रधानमन्त्री दाहाललाई चैत १२ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता

दाहाल प्रधानमन्त्री हुँदा समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन १२ गते नै आफ्नो समर्थन फिर्ता लिएकाले चैत १३ गते भित्र विश्वासको मत लिनुपर्ने भएको हो।

प्रधानमन्त्री दाहालद्वारा माछा खोला जलविद्युत आयोजनाको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखाको धार्चे गाउँपालिका ४ मा निर्माण भएको माथिल्लो माछा खोला जलविद्युत आयोजनाको उद्घाटन गरेका छन्।

यसरी रद्द गरेका थिए प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री डा. पौड्यालको भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ मुख्य सचिव शंकर दास बैरागी मार्फत परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालको जेनेभा भ्रमण रद्द गरेका हुन।

जनयुद्धमा ज्यान गुमाएकालाई राष्ट्रिय शहिद घोषणा गर्छौं: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकालाई राष्ट्रिय शहिद घोषणा गरिने बताएका छन्।

प्रधानमन्त्री दाहाल कतार जाँदै, यस्तो छ कार्यक्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज)को पाँचौं सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जाने भएका छन्।

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे।

गोरखा जाँदै प्रधानमन्त्री दाहाल

दाहाल दिलबहादुर रम्तेलको स्मृति सभामा भाग लिन बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाट गर्न पालुङटार जाने भएका छन्।

दुई महिनामै तीतो अनुभव गरेँ: प्रधानमन्त्री

उनले लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गरेर अघि बढने निर्णयबाट आफू खुशी र गौरवान्वित भएको बताए। राप्रपाका मन्त्रीहरुले राजीनामा दिइसकेको भन्दै उनले एमाले करिब करिब प्रतिपक्षमा गएको बताए।

बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलबीच वार्ता जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच निर्णायक वार्ता सुरु भएको छ।

प्रधानमन्त्री भन्छन, ‘भइहाल्छ नी ! १३ गते त टुङगि हाल्छ नी’, अध्यक्ष नेपाल भन्छन, ‘बेस्ट अप्सन के हुन्छ? खोज्दैछौ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार बिहान सिंहदरबारमा भेटवार्ता भयो।

गुणस्तरीय शिक्षा प्रदान गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालय प्रतिबद्ध हुनुपर्ने बताएका छन्।

फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्छ: प्रधानमन्त्री दाहाल

बिहीबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपश्चात् उनले राष्ट्रपतिको उम्मेदवार फागुन १३ गतेसम्म टुंगो लाग्ने बताएका हुन्।

प्रधानमन्त्री दाहाल भन्छन्: पुरानै पाँचदलीय गठबन्धन ब्युँताउने सहमति भइसकेको छैन

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन पुरानै पाँचदलीय गठबन्धन ब्युँताउने सहमति भइनसकेको बताएका छन्।

प्रधानमन्त्री दाहाल र ओलीबीच बालुवाटारमा भेटवार्ता, राष्ट्रपति उम्मेदवारका विषयमा छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच राष्ट्रपति उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्