९ आश्विन २०८१ बुधबार
image/svg+xml

जितिहालिन्छ भनेर पनि मतदाताको फ्लो कम भएको हुनसक्छ: दाहाल

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज बिहान मतदाताको फ्लो कम देखिएको बताए।

निर्वाचन पछि गठबन्धनको सरकार बन्छः दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीका लागि गठबन्धन नटुट्ने बताएका छन्।

माओवादी केन्द्रका अध्यक्ष दाहालले गरे चितवनबाट मतदान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मतदान गरेका छन्। चितवनको भरतपुर महानगरपालिका–१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर दाहालले बिहान पहिलो मतदान गरेका हुन्।

सत्तारुढ दलहरुको सम्पूर्ण तागत विकास र समृद्धिमा लाग्ने छ: दाहाल

अध्यक्ष दाहालले केपी ओली र उनको गठबन्धन फेरी जितेर आए संविधान च्यात्ने भएकाले उनीहरुलाई नेपाली जनताले तिरस्कार गरेर अघि बढनुपर्ने बताए।

१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताकै निरन्तरता यो गठबन्धन हो: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताकै निरन्तरता अहिलेको गठबन्धन भएको बताएका छन्।

ओलीलाई दाहालको प्रश्न: अब फेरि संविधान च्यात्नका लागि जनमत देऊ भनेको हो ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समृद्धिका लागि जनताले दिएको बहुमतलाई लत्याएर संसद विगठन मार्फत संविधान मास्ने हर्ताकर्ताको रुपमा ब्याख्या गरेका छन्।

चुनाव संविधान बचाउने र मास्नेबीचको जनमतसंग्रह: दाहाल

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ को चुनाव संविधान मास्ने र जोगाउनेबीचको जनमतसंग्रह रहेको बताएका छन्।

चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड कर्णाली आउँदै

देउवा र प्रचण्डले सुर्खेत र दैलेखमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको छ: प्रचण्ड

पाँच दलीय गठबन्धनले लमजुङको राइनसमा सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले जनताले अनुभूति गर्ने गरी आर्थिक विकासका काममा लाग्ने बताए।

गोरखा,तनहुँ र लमजुङको करिडोरलाई मिलाएर कायापलट गर्ने योजना छ: दाहाल

माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का अध्यक्ष पुष्पकमल दाहालले गोरखा तनहुँ र लमजुङ करिडोरलाई मिलाएर त्यस क्षेत्रको कायापलट गर्ने बताएका छन्।

गठबन्धन उम्मेदवारका लागि भोट माग्न दाहाल उत्तरी गोरखामा

गठबन्धनबाट गोरखा क्षेत्रनम्बर १ का उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाई र प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई भोट माग्न उनी हेलिकप्टर मार्फत छेकम्पार,सामागाउँ, सिर्दिबास पुगेका हुन्।

प्रतिगमनको खतरा कमजोर हुँदै छः प्रचण्ड

उनले आगामी निर्वाचन देशलाई पछाडि धकेल्ने वा अगाडि लैजाने भन्ने विषयको जनमतसंग्रह जस्तो रहेको विचार राखे। उनले यो पटक अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्न मतदातालाई अनुरोध गरे।

यो गठबन्धन एउटा चुनावका लागि मात्र होईन: दाहाल

शनिबार बिहान पालुङटारमा आयोजित चुनावी सभामा बोल्दै उनले प्रतिगमनको खतरा रहँदा सम्म गठबन्धन अघि बढिरहने बताए।

गोरखा २ ‘ख’ मा गठबन्धनलाई सघाउने राप्रपा नेपालका उम्मेदवारको घोषणा

गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा राप्रपा नेपालका उम्मेदवार सफिदिन मियाँले आफ्नो उम्मेदवारी निस्क्रिय रहेको बताएका छन्।

केपी ओलीकै कारण संविधान धरापमा पर्‍यो: दाहाल

उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाए। ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्