पदयात्राका क्रममा सम्पर्कबिहीन भएका भारतीय पर्यटक सकुशल भेटिए
अन्नपूर्ण फेरोको पदयात्राको क्रममा अलपत्र परेका दुइजना भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ।
अन्नपूर्ण फेरोको पदयात्राको क्रममा अलपत्र परेका दुइजना भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ।
विस्फोटक पदार्थ आयातमा भारतीय अवरोधका कारण नेपालका विकासे परियोजना प्रभावित हुन थालेका छन्।
भारतीय चुनाव आयोगका अनुसार आज ८३ लोकसभा क्षेत्रमा मतदान हुन लागेको छ। जसमा १७ करोड २४ लाखभन्दा बढी मतदाताले भाग लिनेछन्।
भारतमा चुनाव भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीका दुई शीर्ष सहयोगीको भाषण तोडमोड गरिएको भन्ने विषयको अनुसन्धान र प्रतिद्वन्द्वी कांग्रेस आईका केही कार्यकर्ता पक्राउ परेको घटना अधिक चर्चामा छ।
आफूसँग असहमत हुने पक्ष, विचार, समुदाय, वर्गविरुद्ध घृणा फैलाउँछन्। घृणाको विस्तार नै लोकतन्त्रका लागि घातक विष हो।
नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने गरेको निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ।
छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ।
नेपालगन्जका बोर्डिङ स्कुलहरुले बलबालिकाका लागि विद्यालय पोसाक किन्न अभिभावकलाई भारतको रुपैडिहा जान बाध्य पारेका छन्।
भारतीय प्रधानन्यायाधीश डा. डिवाई (धनञ्जय यशवन्त) चन्द्रचुड तीनदिने औपचारिक भ्रमणका सिलसिलामा नेपालमा छन्।
भारत सरकारले प्याज उत्पादनमा वृद्धि भएको भन्दै निर्यातमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
भारतमा हुने तेस्रो चरणको निर्वाचनका कारण नेपालको एक मात्र रेल सेवा ३ दिनसम्मका लागि बन्द रहने भएको हो।
अशान्तिका बीच चुनाव गरिनुहुँदैन भनेर सम्पूर्ण राजनीतिक दल र राज्यका सामाजिक संगठनहरूले चुनाव टार्न अपिल गरेका थिए। तर उनीहरूको कुरा सुनिएन।
भारतमा जारी लोकसभा चुनावको तेस्रो चरणअन्तर्गत मंगलबार गुजरातमा मतदान हुँदै छ। यसबेला भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ता एवं प्रधानमन्त्री नरेन्द्र मोदीका प्रशंसक बडोदराका गणेशभाइ नेपाल भ्रमणमा छन्।
भारतीय जनता पार्टीको (भाजपा) निम्तोमा नेपालका पाँच वटा राजनीतिक दलका नेताहरू नयाँ दिल्ली पुगेका छन्।
भारतीय जनता पार्टी (भाजपाले) नेपालका पाँच वटा राजनीतिक दललाई भ्रमणका लागि निम्तो दिएको छ।