भारतसँग नेपालको गर्विलो पराजय
दुई सय तीन रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा एक सय ७९ रन बनायो। विशाल लक्ष्य पछ्याएको नेपालका ब्याटर पनि ठूला सट खेल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) का स्टार बलरमाथि हाबी भए।