स्कुस निर्यात खुल्यो, तर भारतीय बजारमा पुर्याउन नसक्दा किसान चिन्तित
उत्पादनको मुख्य सिजनमा माग र बजारभाउ उच्च भएका कारण छिमेकी भारतीय बजारमा स्कुस पुर्याउन समस्या भइरहेको छ।
उत्पादनको मुख्य सिजनमा माग र बजारभाउ उच्च भएका कारण छिमेकी भारतीय बजारमा स्कुस पुर्याउन समस्या भइरहेको छ।
विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई हराएको छ।भारतले पाँचपटकको उपाधि विजेता अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो।
ताजास्थीतीमा भारतले २१ ओभरमा ३ विकेटको नोक्सानीमा ८२ रन बनाएको छ।
ताजास्थीतीमा भारतले ३ दशमलब ३ ओभरमा ३विकेटको नोक्सानीमा जम्मा ५ रन बनाएको छ।
विश्वकप क्रिकेटमा भारतविरुद्ध अष्ट्रेलियाले १९९ रन बनाएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ दशमलब ३ ओभरमा १९९ रन बनाउँदा सबै विकेट गुमाएको हो।
ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले ४० ओभर ३ बलमा ७ विकेट गुमाएर १५७ रन बनाएको छ।
ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले २० ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको छ ।
ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले १५ ओभरमा बलमा १ विकेट गुमाएर ७१ न बनाएको छ ।
ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले ६ ओभर २ बलमा १ विकेट गुमाएर २० रन बनाएको छ ।
भारतमा भइरहेको सन् २०२३ को विश्वक क्रिकेट अन्तर्गत आज भारत र अस्ट्रेलियाबीच खेल हुनेछ।
सीमा क्षेत्र भारतीय बजार रूपैडियामा बसेर नेपालगन्जको धार्मिक सद्भावमाथि खलल पु¥याउने कार्य गरेको भन्दै भारतीय प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
भारतका विभिन्न १० सहरमा हुने यसवर्षको विश्वकप क्रिकेटको पहिलो खेल आज हुँदैछ।
भारतका विभिन्न सहरमा आयोजना हुने सन् २०२३ को विश्वकप क्रिकेटको सम्पूर्ण तयारी पुरा भइसकेको छ।
बुधबार दिउँसो सर्वोच्च अदालतमा पुगेकी भारती बेहोश भएपछि वीर अस्पताल लगिएको हो। तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमा भारती बेहोश भएर ढलेकी थिइन्।
भारतको उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ जना सैनिक बेपत्ता भएका छन्।