२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सिनियर ब्वाइज बास्केटबलमा आयोजकलाई सफलता

आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित निकालेको छ।

‘जोकोभिच सर्वकालीन महान्’

अस्ट्रेलियन ओपनको उपाधिसहित स्पेनका राफाइल नाडालको नाममा रहेको २२औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गरेसँगै सर्बियाका नोभाक जोकोभिचले विश्व टेनिसमा सर्वकालीन पुरुष खेलाडी को हुन् भन्ने विषय पुनः चर्चामा ल्याएका छन्।

कांग्रेसले राष्ट्रपतिमा दाबी गर्ने भए आफूलाई सत्तापक्ष घोषणा गर्नुपर्छः महासचिव पोखरेल

राष्ट्रपति निर्वाचनमा हामीले बुझेको कुरा र हुने कुरा के हो भन्दा सत्तापक्षको आफ्नो उम्मेदवार हुन्छ।

सत्ता समिकरणमा फेरबदल ल्याउन रवि लामिछानेलाई मुद्दा हालियोः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निःवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका छन्।

कोशी एक्स्पोमा अल्लोको कपडादेखि स्वादिलो अचारसम्म

विराटनगरमा आयोजना हुने सिएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवर्द्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका ‘स्टल’ रहने भएका छन्।

राष्ट्रपति उम्मेदवार: पात्र एमालेको, रुचि माओवादीको!

राष्ट्रपति निर्वाचनमा मिति अन्योल रहेका बेला एमालेले कसलाई उम्मेदवार बनाउने भन्नेमा कौतूहलता भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङको नाम बढी चर्चामा छन्।

आकर्षक पर्यटकीय गन्तव्य बन्दै अस्ट्रेलियन बेस क्याम्प

अष्ट्रेलियन बेस क्याम्प छोटो दूरीको पदयात्राको लागि उत्कृष्ट गन्तव्यको रूपमा विकास भइरहेको छ। कास्की जिल्लाको अन्नपूर्ण ६ लुम्लेमा पर्ने यो बेसक्याम्प २ हजार ६० मिटरको उचाइमा रहेको छ।

‘वर्डफ्लु’ पीडित किसान भन्छन्: अझै राहत पाइएन

गत वैशाखमा कुखुरामा बर्डफ्लु देखिएपछि पूर्वी चितवनको ज्यामिरेका व्यवसायी अर्जुन अर्यालको खोरमा रहेका कुखुरा, अण्डा, दाना, क्रेट र औषधि सबै नष्ट गरियो।

स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्छः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्ने बताएका छन्।

राजधानीमा फागुनको पहिलो साता व्यापार मेला

नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आगामी फागुनको पहिलो साता १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेला–२०७९ गर्ने भएको छ।

पोखरेली पुलकित: अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा, अन्तर्राष्ट्रिय उडान भने भएन

लामो संघर्षपछि आफ्नै आँगनमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पोखरेली निकै खुसी देखिए। विमानस्थल उद्घाटनमा हजारौं पोखरेली सहभागी भए।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको दावी रहन्छ: महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दावी रहने बताएका छन्।

नयाँ वर्षपछि काठमाडौं-केरुङ रेलमार्गको अध्ययन

२०७५ सालमा केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो। महानिर्देशक विसुरालले चिनियाँ प्राविधिक टोलीले साढे तीन वर्षको अवधिमा विस्तृत सम्भाव्यता अध्ययन गरेपछि रेलमार्गको सम्भावना र लागतको टुंगो लाग्ने बताए।

इष्टर्न ओपन गल्फः शुक्र च्याम्पियन

पार ७० को कोर्षमा बिहिबार ५४ होलको खेल सकिदा शुक्रले कुल १७ अण्डर १९३ स्कोरको रेकर्ड बनाए। यो कोर्षमा १७ अण्डरको रेकर्ड बनाउने उनी पहिलो खेलाडी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्