२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

महान्यायाधिवक्ता पोखरेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।

मुख्यमन्त्रीद्वारा कास्की कारागार निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरीक्षण गरेका छन्।

सहजै बिक्री हुन्छन् घरेलु उपकरणबाट बुनिएका कपडा

जगतबहादुर सिंह भन्छन्-आधुनिक तरिकाले कपडा बुन्ने उपकरण व्यवस्था गर्न सकिए स्थानीय स्तरमै पाइने अल्लो, भाँगो र कपासबाट धागो उत्पादन गर्न सकिन्छ। त्यसका लागि लगानी छैन। पुरानै पद्धतिमा काम गर्नुपरेको छ ।

नेपाललाई विश्व राजनीतिको शक्ति सघंर्षको थलो बनाउन खोजिदैछः महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाललाई विश्व राजनीतिको शक्ति संघर्षको थलो बनाउन खोजिएको बताएका छन्।

रूपैडिहा–कोहलपुर रेल: भारतीय पक्षले बुझाएन सर्वेक्षण प्रतिवेदन

सन् २०११ मा नेपाल र भारत सरकारबीच पूर्व–पश्चिम राजमार्गमा पर्ने नेपालका ६ वटा सीमा नजिकका सहर जोड्ने गरी सम्झौता भएअनुसार सन् २० जुलाई २०१७ मा दुई देशीय सचिवस्तरीय बैठकले फाइनल लोकेसन सर्भे टोली गठन गरेको थियो।

अर्जेन्टिनाविरुद्ध खेल्नु नै उपलब्धि

अर्जेन्टिनासँग २–१ को हारसँगै अस्ट्रेलियाको कतार विश्वकप २०२२ को यात्रा अन्तिम १६ मा सीमित भए पनि टोलीको आश्चर्यजनक यात्राले भने छुट्टै आशा जगाएको छ। अस्ट्रेलियाले विश्वकपको अन्तिम १६ मा प्रतिस्पर्धा गरेको यो दोस्रो पटक हो।

पत्रकार नेपाल माथि गरिएको प्रतिबन्ध अपराध हो: अध्यक्ष पोख्रेल

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले महासंघका पूर्व अध्यक्ष किशोर नेपालले प्रयोग गर्दै आएका सबै सामाजिक सञ्जालका माध्यम तथा एनसेल मोबाइल बन्द गरिदिएर अभिव्यक्ति स्वतन्त्रतालाई संकुचनमा पारिएको बताएका छन्।

चितवन श्रेत्र न २ मा एमालेका पोख्रेलको अग्रता कायमै

चितवन श्रेत्र न २ मा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता लिएका छन्। ११२६ मत गणना गर्दा कृष्णभक्त पोखरेलले ५५४ मत ल्याएका छन्।

दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता

दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छिन्। २७८० मत गणना हुँदा सत्तागठबन्धनकी उम्मेदवार शर्माले १४५० मत प्राप्त गरेकी छिन्।

चितवन क्षेत्र न २ मा एमालेका पोखरेलको अग्रता,स्वतन्त्रका रवि तेस्रोमा

चितवन श्रेत्र न २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्। १०० मत गणना गर्दा कृष्णभक्त पोखरेलले ५३ मत ल्याएका छन्।

जयनगर–कुर्था रेल मार्गमा चार दिन सेवा बन्द हुने

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी मङ्सिर १ गते बिहीबारदेखि मङ्सिर ४ गते आइतबारसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनि लिमिटेडले जनाएको छ।

चार महिनाभित्रै रेलमार्गको सर्भे रिपोर्ट आउने

भारतीय कम्पनी कोंकण रेल्वे कर्पाेरेसनले रक्सौल–काठमाडौं रेलमार्गको ‘फाइनल लोकेसन सर्भे ’को काम आगामी चार महिनाभित्रै तयार पार्ने भएको छ।

नेकपा एमाले हरेक नेपालीको मनमा छः ईश्वर पोखरेल

मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा सहभागी बनेका पोखरेलले नेकपा एमाले जनताको काम गरेर नै उचाईमा पुगेको बताएका हुन्।

घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु सबै पूरा गर्छुः ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु कार्यान्वयन गरेर छोड्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्