१० चैत्र २०८२ मंगलबार
image/svg+xml

इरानी ग्यास पूर्वाधारमा आक्रमण, पाइपलाइनमा क्षति

अमेरिकाको धम्कीपछि केही घण्टामै इजरायली–अमेरिकी संयुक्त आक्रमणले इरानका दुई ग्यास सुविधा र पाइपलाइनलाई लक्षित गरेको इरानी मिडिया मङ्गलबारले जनाएको छ।

पाकिस्तानबाट दीपेन्द्रको आग्रह: पिएसएलको उपाधि जितोस भनेर शुभकामना दिनुहोस्

दीपेन्द्रले इस्लाबाद यूनाईटेडको आधिकारी फेसबुक पेजले सार्वजनिक गरेको एउटा भिडियो मार्फत सो आग्रह गरेका हुन्।

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्तावमा भारतको जवाफ कुर्दै नेपाल

तीन महिनाको पेट्रोलियम पदार्थ माग धान्ने पूर्वाधार निर्माण गर्ने राष्ट्रिय नीति भए पनि अझै त्यसले पूर्णता पाउन सकेको छैन।

मुख्यमन्त्री नै प्रदेश खारेजीको पक्षमा भन्दै नेकपाको आक्रोश

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश खारेजीको पक्षमा रहेको नेपाली कम्युनिष्ट पार्टीले आरोप लगाएको छ ।

प्राकृतिक विपद्: १० दिनमा कोशी प्रदेशमा ४ जनाको मृत्यु, ८ करोडभन्दा धेरै क्षति

प्राकृतिक विपद्मा परी चैत १ गते यता १० दिनको अवधिमा कोशी प्रदेशमा चार जनाको मृत्यु भएको छ ।

राष्ट्रिय सभामा अर्यालको सिफारिसप्रति रास्वपाकै असहमति

नयाँ सरकार गठन भएपछि गृहमन्त्री अर्याल पदमा नरहने र मन्त्रिपरिषद्ले उनकै नाम सिफारिस गरे अनुमोनदन गर्ने सोचमा राष्ट्रपति पौडेल रहेका छन्।

गाउँफर्क अभियानको अवधारणामा छोरी पञ्चमी फिट भएपछि बन्यो ‘पहाड’

फिल्म निर्माताले घिमिरेको आगमनपछि मात्रै नेपाली चलचित्रले व्यवसायिक छलाङ मारेको टिप्पणी गर्ने गर्छन् ।

हामी सरकारमा जाँदैनौँ: हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव-निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफूहरू सरकारमा नजाने बताएका छन्।

आणविक कार्यक्रम नछोड्ने किमको अडान, विश्व सुरक्षामा थप चुनौतीको संकेत

उनले आणविक शक्तियुक्त राष्ट्रका रूपमा आफ्नो स्थिति ‘अपरिवर्तनीय’ रहेको घोषणा गर्दै दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएका छन्।

झापामा ‘बर्ड फ्लू’: पंक्षीजन्य वस्तु ओसार–पसारमा रोक

जारी सूचनामा सङ्क्रमण थप फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट पक्षी, अण्डा, दाना र अन्य पंक्षीजन्य सामग्री अन्यत्र लैजान पूर्णरूपमा रोक लगाइएको उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्