३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई बुझाए पत्र: संकल्प प्रस्ताव संविधान विपरीत

कोशी प्रदेशसभाबाट पारित गरिएको संकल्प प्रस्ताव संविधान विपरीत भएको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुखलाई पत्र बुझाएका छन्।

कोशी प्रदेशमा सङ्कल्प प्रस्तावमाथि छलफल सुरू

कोशी प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्रले पेश गरेको सङ्कल्प प्रस्तावमाथि छलफल सुरू भएको छ।

कोशी प्रदेशसभामा सङ्कल्प प्रस्ताव पेश

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेश भएको छ। आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केदार कार्की विरुद्ध सङ्कल्प प्रस्ताव पेश भएको हो।

मैनामैनी दुर्घटनाका घाइते भन्छन्-अप्ठ्यारो बाटोका कारण दुर्घटना भयो

भोजपुरको हतुवागढी गाउँपालिका–५ की कुलबुङ राई श्रीमान् किसन राईसँग गत फागुन २३ गते इटहरी आएको थिए। उद्देश्य थियो, नन्दहरुसँग भेटघाट र घुमघाम।

कोशी प्रदेशसभा बैठक: बजेट प्रतिस्थापन विधेयकबारे निर्णय हुने

प्रतिस्थापन विधेयक माथि सोमबार र मंगलबार भएको छलफल पछि सभामुख इस्रायल मन्सुरीले खर्च कटौतीको प्रस्ताव राख्न बुधबार ११ बजेसम्मको समय दिएका थिए।

कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गते

कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गतेलाई आह्वान गरिएको छ।कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका हुन्।

कोशी प्रदेशसभामा बजेट सम्बन्धी दुई अध्यादेश पेश

प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष ०८०/०८१को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रदेशसभामा पेश भएको हो।

कोशी प्रदेशसभा बैठक भदौ १ गते बस्ने

प्रदेशसभा सचिवालयले सोमबार सूचना प्रकाशित गरी कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक भदौ १ गते दिउँसो १ बजे बस्ने जानकारी दिएको हो।

कोशी प्रदेशसभाको बैठक भोली सम्मका लागि स्थगित

कोशी प्रदेशसभाको आज साँझ ८ बजेसम्मका लागि स्थगित भएको बैठक भोली शुक्रबारसम्मका लागि स्थगित भएको छ।

कोशी प्रदेश: मुख्यमन्त्री र मन्त्रीहरु निस्किएपछि अझै सुरु भएन प्रदेशसभा बैठक

बैठक स्थगितपछि प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीसहित निस्किएका मन्त्रीहरू समयमै नआउँदा बैठक सुरु हुन नसकेको हो।

साढे एक घण्टा ढिला गरी सुरु भयो कोशी प्रदेश सभा बैठक

कोशी प्रदेशसभाको बैठक सुरु भएको छ। बैठक दिउँसो एक बजेका लागि बोलाइएको भएपनि साढे एक घण्टा ढिला गरी सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्