हेलिकप्टर र हेलिकप्टरमा सवार सबै सुरक्षित : विमानस्थल कार्यालय
हेलिकप्टर र हेलिकप्टरमा सवार सबै सुरक्षित रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
हेलिकप्टर र हेलिकप्टरमा सवार सबै सुरक्षित रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
बालेन्द्र शाह नेतृत्वको नवगठित मन्त्रिपरिषदको आजको पहिलो बैठकले विभिन्न चार निर्णय गरेको छ ।
सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् ।
पदभार ग्रहण गरेसँगै भावुक भएकी उनी आँखाबाट आँसु पुछ्दै भनिन्, ‘सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर।’
निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै काममा होस पुर्याउन सुझाएकी छन् ।
आफ्नो सार्वजनिक जिम्मेवारीको एक महत्वपूर्ण अध्याय औपचारिक रुपमा समाप्त भएको उनले बताइन्।
प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएको केही घण्टापछि नै मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको हो।
आगामी दिनमा सहकार्य गर्ने उल्लेख गर्दै डंगोल लेख्छिन्, ‘आगामी दिनमा काठमाडौं महानगरपालिका केन्द्रीय सररकारसँग सहकार्य गर्दै अघि बढ्न तयार छ । ’
महान्यायाधिवक्ता सविता भण्डारी ले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्।
भारतबाट नर्सिङ बिषयमा स्नाकोत्तर गरी विराट मेडिकल कलेजमा काम गरेकी मेहताको अन्य स्वास्थ्य क्षेत्रको पनि अनुभव रहेको राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय सदस्य महेश्वर घिमिरेले बताए ।
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहणसँगै आफ्नो पहिलो महत्वपूर्ण निर्णय सार्वजनिक गरेकी छन्।
अहिले देशका केही ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी परिरहेको छ।
चीनले एक औपचारिक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गरेको छ।
आज दिउँसो १२ बजेर १७ मिनेटमा उडेको हेलिकप्टर सम्पर्कमा नआएको त्रिभूवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।