२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कक्षा १२ को नतिजा प्रकाशन गर्न बोर्डको बैठक बस्दै

बैठक दिउँसो साढे ४ बजे बस्न लागेको हो। बैठकको निर्णयपछि नतिजा आज नै प्रकाशन गर्ने बोर्डको तयारी छ।

कक्षा १२ को नतिजा प्रकाशन अन्तिम चरणमा

कक्षा १२ को नतिजा अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगे पनि कहिले प्रकाशित गर्ने भन्ने बारेमा अझै टुंगो लागेको छैन।

कक्षा १२ को नतिजा सार्वजनिकः ‘ए’ प्लस ग्रेड ल्याउने ७,०६३ जना, ‘ई’ ल्याउनेको संख्या १०,०७३

सबैभन्दा बढी विद्यार्थी जिपिए २.४१ देखि २.८० अर्थात् ‘बी’ ग्रेडमा छन्। यो समूहमा९९ हजार ५ सय ३७ विद्यार्थी छन्। ‘ए’ ग्रेड अर्थात् जिपिए २.२१ देखि ३.६० ल्याउने विद्यार्थी ४८ हजार २ सय ३९ जना छन्। जिपिए २.८१ देखि ३.२० ल्याउने विद्यार्थी ७० हजार १ जना छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्