७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कागबेनी बाढीको वर्षदिनः उठ्दैछ कागबेनी

एकवर्ष अघि बस्ती नै तहसनहस बनाउनेगरि मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजारमा बाढी पस्यो। बाढीले ढलेका संरचना उठाउन स्थानीय जुटे। लेदो पसेर भरिएका घरका कोठाचोटा सफा गर्न स्थानीयले हातमा हात मिलाए। आर्थिक सहयोग देखि श्रमदान गर्न जिल्लाबासी ओइरिए। सबैको साथ र हातमा हात जुट्दा कागबेनी बिस्तारै उठ्दैछ, कागबेनीले स्वरुप फेर्दैछ।

कागबेनी बाढी: कागखोलालाई पुरानै धारमा बगाइँदै (फोटोसहित)

झन्डै एकमहिना अघि बाढीको चपेटामा परेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजार र कागबेनी बस्ती हुँदै बगेको कागखोलालाई पुरानै स्वरुपमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन्।

कागबेनी बाढी: झन्डै एक अर्ब रुपैयाँ बराबरको क्षति

गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौंको भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

कागबेनीमा पठनपाठन बन्द

बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ।

कागबेनी बाढी- 'मुक्तिनाथबाट आफन्तले बाढी आयो भाग भनेर फोन गरेकाले हामी बाँच्यौँ'

आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै। एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो। एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए।

कागबेनी बाढीः प्रभावितलाई राहत पठाउन मुख्यमन्त्रीको निर्देशन

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा भेलबाढीबाट बिस्थापित परिवारलाई गण्डकी प्रदेश सरकारले राहत सहयोग पठाउने निर्णय गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्