४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पानी पर्‍यो कि सडक अवरुद्ध!

नेपाल जिओ टेक्निकल सोसाइटीका अध्यक्ष डा. मन्दिप सुवेदीका अनुसार पहाडी भूभागमा सडक निर्माण गर्दा डिजाइनमा जति खर्च गरिन्छ, सोही अनुरूपको खर्च स्लोप डिजाइनमा पनि गर्नुपर्छ। तर त्यस्तो नभएकाले सडकमा बारम्बार पहिरो झर्ने समस्या देखिँदै आइरहेको उनले बताए ।

नारायणगढ–मुग्लिन सडक साढे १८ घण्टापछि दुई तर्फि सञ्चालनमा

पहिरोको कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक साढे १८ घण्टापछि दुई तर्फि नै सञ्चालनमा आएको छ।

नारायणगढ-मुग्लिन सडक खण्डमा सधैं पहिरोको सास्ती

बिहीबार दिँउसो साढे १ बजेदेखि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। तुइन खोलामा माथिबाट सुख्खा पहिरो खस्ने क्रम जारी नै छ।

मुग्लिन-नारायणगढ खण्डको पहिरोले सम्झाउँछ: घुमाउनेको अलपत्र पुल

पुल बनेको भए यतिबेला पहिराका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो। मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिं मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न पाउँथे।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो।

फेरी खस्यो पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

माथिबाट पहिरो खस्दा नारायणगढ- मुग्लिन सडकखण्ड फेरी अवरुद्ध भएको छ। सुक्खा पहिरो खसेर बिहीबारदेखि अवरुद्ध नारायणगढ-मुग्लिङ सडकखण्ड २८ घन्टापछि शुक्रबार साँझ ५ बजे सञ्चालनमा आएको थियो ।

थप पहिरो नखसे नारायणगढ मुग्लिन सडक आज साँझसम्म सञ्चालनमा आउने

बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड थप पहिरो नखसे आज साँझसम्ममा सञ्चालनमा आउने भएको छ।

नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

ईच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पूलमा माथिबाट सुख्खा पहिरो निरन्तर झरेपछि पहिरो हटाउन नसकिएको हो।

नारायणगढ–मुग्लिन सडकको पहिरो हटाउने काम अझै सुरु हुन सकेन

माथिबाट ढुंगा खस्ने क्रम नरोकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिरो हटाउने काम अझै सुरु हुन सकेको छैन।

सुख्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिङ सडक सञ्चालनमा

सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडक खण्ड सञ्चालनमा आएको छ।

नारायणगढ-बुटवल सडक विस्तार: मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्