६ आश्विन २०८१ आइतबार
image/svg+xml

शेखर कोइरालाको समूहमा मिसिए मिनेन्द्र रिजाल र गगन थापा

सभापतिमा शेखर कोइरालाको नेतृत्वमा ती नेताहरुलाई सँगै लग्ने गरी समूह बनाएको छ।

राठौरलाई उम्मेदवार बनाउन संस्थापन निकट बाँके र बर्दियाका नेता कार्यकर्ताको दवाव

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि नेता किशोरसिंह राठौरलाई सह-महामन्त्री पदमा उम्मेदवार बनाउन संस्थापन (देउवा)पक्ष निकट बाँके र बर्दियाका नेता कार्यकर्ताले नेतृत्वलाई दवाव दिएका छन्।

कांग्रेस महाधिवेशनः उम्मेदवारी मनोनयन प्रक्रिया सुरु

संयोजक घिमिरेले निर्वाचनको समयतालिकाभित्रै सम्पूर्ण प्रक्रिया सकिने विश्वास व्यक्त गरे। उनकाअनुसार निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ। आइतबार दावी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ। उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ।

यस्तो छ कांग्रेसको निर्वाचन प्रक्रिया

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ।

संस्थापन इतरमा जुटेन सहमति: सिटौलाको साथ देउवालाई, प्रदीप महामन्त्री

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको एक दिन मात्र बाँकी रहँदा सभापतिका आकांक्षीले आआफ्नो प्यानल निर्माण गर्न सकेका छैनन्।

महाधिवेशनमा करिब ६ करोड खर्च हुने

नेपाली कांग्रेसको १४औं महाधिवशेनमा सहभागी प्रतिनिधिले छाकैपिच्छे दुईथरी मासु खान पाउनेछन्। प्रतिनिधिहरूलाई शुक्रबारदेखि मंसिर २७ गतेसम्म बिहान लन्च, बेलुका डिनर, बिहान खाजा, दिउँसो चिया बिस्कुट खुवाउने व्यवस्था मिलाइएको छ। प्रत्येक प्रतिनिधिलाई होटलमा एउटा बेडको व्यवस्था मिलाइएको छ।

उद्घाटन सत्रमा जे देखियो

महाधिवेशनलाई भव्य बनाउने नाममा यसपालि कांग्रेसले जनप्रदर्शन नगरेकै कारण त्यस्तो सम्भव हुन गएको हो। यसलाई सकारात्मक कदमका रूपमा लिइएको छ। कार्यक्रम चलिरहँदा प्रदर्शनी मार्गस्थित सडकमा भने सवारीसाधन निषेध गरिएको थियो। सुरक्षाकर्मी पनि व्यापक परिचालन गरिएको थियो। भृकुटीमण्डप प्रवेशद्वारअगाडि सडकमा राखिएका दुईवटा डिस्प्लेमा स्टेजको दृश्य देख्न सकिन्थ्यो।

कांग्रेस महाधिवेशनः पार्टीलाई सुदृढ बनाएर अघि बढाउने अवसर

देउवाले कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको डरत्रासबाट जनतालाई मुक्ति दिएको भन्दै अब त्यस्तो अवस्था आउन नदिन नेता कार्यकर्ता सचेत हुनुपर्ने बताए। फेरि सभापतिको प्रत्यासी बन्ने तयारीमा रहेका देउवाले पार्टीलाई सुदृढ बनाएर अघि बढाउन आफू तयार रहेको दाबी गरे।

काँग्रेसको बन्दसत्र सुरु

बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखा सम्बन्धि प्रतिनिधि र विधानका बाधा अड्काउ फुकाउ प्रस्ताव पेस हुने कार्यक्रम तय भएको छ।

कांग्रेस १४औँ महाधिवेशनः प्रतिनिधि सङ्ख्या चार हजार ७४३

उम्मेदवार मनोनयन दर्ता भोलि अर्थात मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा हुनेछ। उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ।

कांग्रेस महाधिवेशनः पौडेल, प्रचण्ड, नेपालसहित शीर्ष नेताहरु पुगे मञ्चमा

नेपाली कांग्रेसका शीर्ष नेताहरु १४ औं महाधिवेशन उद्घाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन्।

काँग्रेसको १४ औं महाधिवेशनमा काठमाडौं अध्यक्ष बानियाँद्वारा स्वागत

नेता बानियाँले चौधौं महाधिवेशनले आफ्नो लक्ष्य पूरा गर्नेमा आफू विश्वस्त रहेको समेत बताए।

कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्छ: रक्षामन्त्री

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा.मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन्।

कांग्रेस महाधिवेशनः यस्तो छ उपत्यकाको सुरक्षा व्यवस्था

कार्यक्रम स्थललाई तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको र चक्रपथ तथा उपत्यका प्रवेश नाकाका लागि छुट्टै घेरामा प्रहरी परिचालन गरिएको छ।

किचलोमै बित्यो देउवाको कार्यकाल

२०७२ चैत ३ गते सभापतिको औपचारिक जिम्मेवारी सम्हालेसँगै सुरु भएको किचलो बिहीबार बसेको पार्टी केन्द्रीय समितिको अन्तिम बैठकसम्म कायमै रहन पुग्यो। सभापतिका प्रत्यासी रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीतसँगै विवाद सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्