६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेसको १४ औं महाधिवेशनमा काठमाडौं अध्यक्ष बानियाँद्वारा स्वागत

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सहभागी सम्पूर्ण अतिथि तथा सहभागीहरुलाई काठमाडौं जिल्लाका सभापति बानियाँले स्वागत गरेका छन्।  

स्वागत गर्दै उनले महाधिवेशनले पार्टीलाई मार्गनिर्देश गरोस् भन्ने सबै पार्टीपंक्तिको चाहना पूरा गर्न सकोस् भन्ने चाहना व्यक्त गरे। नेता बानियाँले चौधौं महाधिवेशनले आफ्नो लक्ष्य पूरा गर्नेमा आफू विश्वस्त रहेको समेत बताए।

प्रकाशित: २४ मंसिर २०७८ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App