२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रचण्ड र नेपालको पार्टीले राष्ट्रिय एकतामा फाटो ल्यायोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाएका छन्।

एमालेको विरोधका बीच प्रतिनिधिसभा बैठक सुरु

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरु ‘वेल’ घेर्न पुगेका थिए।

‘सरकारले राजदूतलाई फिर्ता बोलाएर देशको बेइज्जत गरायो’ : ओली

सरकारले छिमेकी र वैदेशिक सम्बन्ध बिगारेको पूर्वप्रधानमन्त्री ओलीले बताए। परमादेशबाट बनेको गठबन्धन सरकार आफै समस्यामा परेको भन्दै ओलीले गंगटाको उखान सुनाउँदै व्यंग्य गरे।

युवा सत्ता सोपान

आगामी निर्वाचनमा मतदाताले आफैं ६० वर्ष मुनिका सक्रिय व्यक्तिलाई मात्र मतदान गर्ने परिपाटी बसाउने हो भने यसले हाम्रो लोकतन्त्रलाई सकारात्मक प्रभाव पार्न सक्ने अवस्था आउँछ। अतः दलहरूलाई युवा नेतृत्व र निर्वाचनमा पनि युवा उम्मेदवार उठाउन बाध्य पार्नु अहिलेको आवश्यकता हो। नेतृत्व हस्तान्तरणको जबर्जस्त परिपाटी सिर्जना नगरी लोकतन्त्र फस्टाउँदैन।

रत्नपार्कमा बसेर वितरण गरे जस्तो ह्वारह्वार पदक वितरण गर्दापनि विरोध भएन: ओली

आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजिवी र नागरिक समाजहरुले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दापनि विरोध नगरेको प्रति असन्तुष्टि व्यक्त गरे।

एमाले फुटेको होइन, काँचुली फेरेको होः गोकुल बास्कोटा

नेकपा एमालेका नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले एमाले फुटेको नभई काँचुली फेरेको बताएका छन् ।

माधव नेपाल र सभामुखविरुद्धको मुद्दा टुंगिएन

प्रतिनिधिसभा र प्रदेश सदस्य गरी १४ जनाको सांसद पद बदरको मागसहित बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। एमाले पार्टीको बैठकबाट कारबाही गरिएका प्रतिनिधिसभाका सदस्यलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरी नयाँ पार्टी खोल्न सघाएको भन्दै रिट निवेदन दर्ता गराएका हुन् ।

विनियोजन विधेयक पारित

आश्रित विधेयक पारित गर्न बाँकी नै रहेकाले सरकारलाई खर्च गर्न भने बाटो खुलेको छैन। विनियोजन विधेयकसँगै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दुवै सदनले पारित गरेपछि मात्र खर्च गर्न बाटो खुल्छ।

एमालेमा १६ पदाधिकारी प्रस्ताव: आलोचना भएपछि पुरानै मोडल

पार्टीमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ७० वर्षे उमेर हदको विषय रहेको छ। विधान मस्यौदामा त्यो विषय नवौं महाधिवेशनकै निरन्तरता हो। त्यसो हुँदा आउँदो फागुनमा केपी ओलीको उमेर ७० वर्ष पूरा हुनेछ। मंसिरमै महाधिवेशन भए एक कार्यकालका लागि उनले अध्यक्ष बन्न पाउनेछन्।

एमाले अध्यक्ष ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा

सर्वोच्च अदालतले नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ जारी रहेका कारण ‘हेर्दाहेर्दै’ मा मङ्गलबारका लागि पेशी तोकेको छ।

एमालेको विरोधबीच प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि छलफल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको विरोधबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकमाथि छलफल सुरु गरेका छन्।

आधिकारिक ट्रेड युनियनको महासचिवमा केसी

आधिकारिक ट्रेड युनियनको महासचिव पदमा नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष तेजकुमार केसी नियुक्त भएका छन्।

संविधान कार्यान्वयनप्रति सचेत रहनुपर्छः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनप्रति सचेत रहन सबैमा आग्रह गरेका छन्।

एमालेले बोलायो स्थायी समिति बैठक

नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ। आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली

सातौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न अग्रसर रहन आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्