नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ। आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
असोज १५ देखि १७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीस्वरुप स्थायी समिति बैठक बोलाएको हो।
प्रकाशित: ३ आश्विन २०७८ ०५:११ आइतबार





