३ असार २०८१ सोमबार
image/svg+xml

सरकारले मात्र परीक्षण गर्न नसक्ने भन्दै सवारी साधनको जाँच पास निजीलाई दिने तयारी

सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ। सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्