६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्रीको चीन भ्रमणः विमानस्थल र कोरला नाकालाई प्राथमिकतामा राखिदिनुस्

प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जानुअघि पोखरा आउँदैछन। चीन निस्कनुअघि पोखरा आएका प्रधानमन्त्रीलाई चीन भ्रमणताका गर्नुपर्ने केही पहलका लागि पोखराका व्यावसायीले स्मरणपत्र बुझाउने तयारी थालेका छन्। व्यावसायीले प्रधानमन्त्रीलाई पहिलो प्राथमिकता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म चिनियाँ सहरदेखि नियमित उडानको पहल गरिदिन आग्रह गर्ने बताएका छन्। त्यस्तै चीनसँगका उत्तरी नाका खुलाउन पहल गर्न पनि व्यावसायीले प्रधानमन्त्रीसँग अनुरोध गर्ने तयारी थालेका छन्।

६ वर्षदेखि मलेसियामा हराएका छोराको खोजी गरिदिन अपिल

वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका-६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ।

काटिएको धानको गाँजबाट पुनः धान फलाउन चिनियाँ किसान सफल

पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन्।

बाइडेनको निष्प्रभावी चीन–नीति

अमेरिकाको नयाँ नीतिले आफ्नो व्यापारलाई चीनबाट अन्यत्र मोड्न त सक्ला तर आपूर्ति शृंखलामा चीनको वर्चस्व तोड्न भने सजिलो छैन।

उपराष्ट्रपति चीन भ्रमणमा जाँदै

उनले अपरान्ह साढे ४ बजे चीन प्रस्थान गर्नेछन्। सातौं चीन–दक्षिण एशिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उनी आज चीन जान लागेका हुन्।

अमेरिका, चीन र भारतीय अधिकारीको भ्रमण बाक्लिँदा नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्यो

प्राध्यापक डा. खड्ग केसीले नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्दै गएको बताएका छन्।

चीनको आरोप, ह्याकरहरूको साम्राज्य अमेरिकाको

अमेरिकी संघीय सरकारको प्रमुख गुप्तचर संस्था केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले 'शान्तिपूर्ण विकास' र 'रङ क्रान्ति' को नाममा 'ह्याकरहरूको साम्राज्य' बनाएको बताएको छ।

प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर तेस्रो साता

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्।

जलवायु मुद्दामा चीन गम्भीर नभएको अमेरिकी आरोप

अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ। आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टन लगाएको छ।

चीनमा वर्षापछिको बाढीका कारण जनजवन प्रभावित, उद्धार कार्य जारी

चीनको हेबेई प्रान्तमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बनेको छ।

चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण

चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

तीन वर्षपछि नेपाली र चिनियाँ अधिकारीबीच बैठक

कोरोना महामारीका कारण नेपाल र चीनका सुरक्षा अधिकारीबीच तीन वर्षपछि औपचारिक बैठक बसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्