६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण

चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

फेंग्युन–३ ०६  स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी  वाहक रकेट द्वारा बिहान  ११: ४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको  हो।

सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश  गरेको पनि बताइएको छ।  

प्रकाशित: १८ श्रावण २०८० ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App