जसले बगैंचाबाटै बेच्छिन् ११ लाखको सुन्तला
म्याग्दीको बेनी नगरपालिका- ३ भकिम्ली मरेककी कर्णकुमारी पुर्जाले करेसाबारी र वरिपरि फलेका सुन्तला बेचेर लाखाैं कमाउने गरेकी छन्।
म्याग्दीको बेनी नगरपालिका- ३ भकिम्ली मरेककी कर्णकुमारी पुर्जाले करेसाबारी र वरिपरि फलेका सुन्तला बेचेर लाखाैं कमाउने गरेकी छन्।
विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा निःशुल्क शिक्षाको सुनिश्चितता हुने गरी प्रावधान राख्न सरोकारवालाहरूले माग गरेका छन्।
शिक्षा मन्त्री राईले पदको दुरुपयोग गरेर कलेजलाई पत्र पठाएको भन्दै सञ्चालक शर्माले अब कानूनी बाटो खोज्ने चेतावनी दिए।
जलवायु परिवर्तनले जनजीविका, जनस्वास्थसहित अर्थतन्त्रलाई समेत प्रभावित गरेको छ। नेपालले यो चुनौतीसँग लड्ने नीतिगत व्यवस्था र केही संरचनागत व्यवस्था गरेको भए पनि संकटको तुलनामा कार्यान्वयन कमजोर छ। राजनीतिक नेतृत्व र प्रतिबद्धता नभएसम्म अन्य निकाय र संयन्त्रले मात्र यो चुनौती सम्बोधन गर्न सम्भव छैन।
म्याग्दीको बेनी नगरपालिका- ३, भकिम्ली राखुगाउँका किसान सुन्तला बिक्री गरेर डेढ करोड रुपैयाँभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन्।
हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ।पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था सहकारीले नलगेपछि गोदाममा थन्किएको जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना श्रीलंकन महिला पक्राउ परेकी छिन्।
प्रसिद्ध उपन्यासकार धुस्वां साय्मिको नाममा स्थापित दुई पुरस्कारमध्ये उपन्यास विधामा प्रदान गरिने ‘गंकी धुस्वां वसुन्धरा पुरस्कार’ यस वर्ष थारू भाषाका उपन्यासकार डा. कृष्णराज सर्वहारीलाई प्रदान गर्ने निर्णय भएको छ।
पुसको अन्तिम सातादेखि कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
भक्तपुर नगरपालिकाको यो वर्षको लागि शैक्षिक ऋण दिन एक सय एक जना विद्यार्थी छनौट गरेको छ। छनौटमा परेका विद्यार्थीसँग शुक्रवार नगरपालिकाले शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
ताप्लेजुङको पाथिभरा मन्दिरबाट संकलित सुन तथा चाँदीलाई रिफाइन (गाल्न) गर्न थालिएको छ।
बालिकालाई बलात्कार गरेको आरोपमा मोरङको सुन्दरहैँचाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।५५ वर्षीय पदम मगरलाई बालिका बलात्कार गरेको आरोपमा बुधवार पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मगरलाई बुधवार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ। ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ।
मुलुकमा पछिल्लो समय ठूलाठूला काण्ड र घटनामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुइँक्क पनि नबोल्नुलाई उनी पनि त्यस घटनामा संलग्न भएकाले भन्ने पाठकको आरोप छ।
यी घटना र काण्डबारे विपक्षी दलका नेताहरुलेमात्रै होइन सत्तारुढ दलका नेताहरुले पनि विभिन्न पटक मूख खोलेर चर्को आलोचना गरेका छन्।