२० आश्विन २०८१ आइतबार
image/svg+xml

काठेपुल बगाउँदा पर्यटकलाई सास्ती

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाली सेनाको निकुञ्ज सुरक्षा क्याम्प नजिक सुलिगाड खोलामाथि लगाइएको काठेपुल लगातारको वर्षाका कारण आएको बाढीले बगाएको हो।

सुविधा थोरै, सास्ती धेरै

‘प्राविधिक अध्ययनबिनै डोजरले खनेका सडक बर्खा सुरु हुनेबित्तिकै अवरुद्ध भइहाल्छन्। भूगोलको अवस्था र प्राविधिक अध्ययनबिनाका सडकका कारण जनताले सुविधाभन्दा सास्ती धेरै पाएका छन्।’

क्षतविक्षत हुलाकी राजमार्गः सास्ती नै सास्ती

दुई सातायता प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत करिब २५ किलोमिटर पश्चिमको बलरा जानुप-यो भने ३५ किलोमिटर उत्तर पुगेर पुनः ४० किलोमिटर दक्षिणको बाटो हिड्न बाध्य छन्। दुई हप्ताभित्र सदरमुकाम मलंगवास्थित कार्यालयबाट उनी पटक–पटक बलरालगायत दक्षिणी क्षेत्रका बाढी एवं डुवान पीडित गाउँ जानका लागि हरेक चोटी १५० किलोमिटर यात्रा गर्न बाध्य छन्।

सडकले छोयो, सास्तीले छोडेन

साबिकको सदरमुकाम दिक्तेललाई मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–जयराम–घुर्मी–खुर्कोट सडकले काठमाडौंसँग जोडेको छ।

'ठालू'को यात्रा, बच्चालाई मर्का

भिभिआइपी सवारीमा बन्ने जामको ठूलै आलोचना हुने गर्छ। नहोस पनि किन अर्काको काममा आफ्नो काम थाँती राख्नु पर्छ। यो ‘प्रबृति’ जति आलोचित भए पनि यसलाई पछ्याउनेको भने कमी छैन। पछिल्लो समय आफ्नो गच्छे अनुसार ‘भिभिआइपी’ बन्ने ‘प्रबृति’ विकास हुँदै आएको छ। यो ‘भिभिआइपी’ बनेर आफ्नो काम गर्न अरुको मतलव नगर्ने प्रबृति साना ‘भिभिआइपी’ले पनि पछ्याएको देखिन्छ। त्यसमा पनि कारमा हिँड्ने र बाइकमा हिँड्ने ‘भिभिआइपी’को आफ्नै ठाँट छ।

असारे झरीले स्थानीयलाई सास्ती

असारे झरीका कारण रौतहट सदरमुकाम गौरलगायत जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्म र डुबान भएका कारण स्थानीयले आवतजावतमा सास्ती खेप्नुपरेको छ।

बाणिज्य बैंक गोरखाका म्यानेजरसहित ६ कर्मचारी बिदामा, सेवाग्राहीलाई सास्ती

राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखाका प्रबन्धक कपिल कार्कीसहित ६ जना कर्मचारी बिदामा बसेपछि सेवा प्रभावित भएको छ। आइतबार बैंकमा बिहान १० बजे सेवा लिन पुगेकाहरुले दिउँसोसम्म सेवा नपाएको गुनासो गरे। बाणिज्य बैंकका आधिकारीक कर्मचारी बसेर सेवा दिने कुर्सीमा सिकारु (प्रशिक्षार्थी) ले ढिलो गरी बैंकका कर्मचारीलाई सोधखोज गर्दै सेवा दिइरहेका थिए।

विद्युत् नियमितकाे माग गर्दै डेलिगेसन

सहिद लखन गाउँपालिका मनकामनामा एक सातादेखि विद्युत् अनियमित छ। विद्युत् अनियमित हुँदा सास्ती व्यहोर्नु परेको भन्दै मनकामनाका व्यवसायीहरू विद्युत् प्राधिकरण वितरण केन्द्र गोरखामा डेलिगेसन गएका छन्।

राष्ट्रपतिको सवारीले जनतालाई सास्ती

राष्ट्रपति विद्यादेवी भण्डारी राताे मच्छिन्द्रनाथकाे भोटो देखाउने जात्रामा सरिक हुन जाँदा पुरै सडक खाली गरिएको छ।

उच्चपदस्थको यात्रा, जनतालाई सास्ती

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थलाई जनताले सधैं सम्मान गरेका हुन्छन्। त्यसमा पनि लोकतान्त्रिक शासन व्यवस्था भएको हाम्रो जस्तो देशमा जनप्रतिनिधिको सम्मानमात्र होइन, उनीहरुको सुरक्षामा समेत जनता आफैं संवेदनशील छन्। तर जनताको सम्मान नै टुट्ने गरी पछिल्ला दिनमा राष्ट्रपति, प्रधानमन्त्रीसहितका उच्चपदस्थ अधिकारीको सवारी चल्न थालेको छ। उच्चपदस्थ अधिकारी कतै जान निस्केसँगै उड्ने र गुड्ने सबै मार्ग ठप्प पार्न थालिएको छ भने सडकमा सर्वसधारणलाई निस्कन पनि रोक लगाउने प्रवृत्ति बढेको छ।

राष्ट्रपति भ्रमण र जनसास्ती

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण भर्खरै सकियो। विदेश दर्शनबाट नेपालले के÷कस्ता अल्पकालीन तथा दीर्घकालीन फाइदा पायो सरकारले जानकारी गराएको छ। सम्बन्धित पक्षले निरीक्षणलाई सफलतम् ठान्ने र अर्को पक्षले भ्रमणलाई स्रोत र साधनको खती देख्नु नेपाली परम्परा बनेको छ। र, राष्ट्राध्यक्षको वर्तमान भ्रमण अपवाद बन्ने प्रश्नै भएन। वर्तमान पुस्तालाई सुसूचित गराउने सामाजिक सञ्जालको टे«न्डिङ हेर्दा युवा जमातले राष्ट्रपतिको चीन भ्रमणलाई बेग्लै हिसाबले आँकेको देखियो।

सोलुका स्थानीय तहमा पोस्टमार्टमको सास्ती

गाउँगाउँमा सरकार, टोलटोलमा ग्रामीण सडक पुगे पनि सोलुखुम्बुका नागरिकले अझै पनि पोस्टमार्टमका लागि सास्ती खेप्नुपरेको छ। जिल्ला अस्पताल फाप्लुमा मात्र पोस्टमार्टम सेवा भएकाले लाखौं तिरेर हेलिकोप्टरमार्फत लास जिल्ला सदरमुकाम तथा राजधानीसम्म लैजानुपर्ने बाध्यता रहिआएको छ। आत्महत्यासहित शंकास्पद मृत्युपछि पोस्टमार्टम अनिवार्य हुनु र जिल्लाभर जिल्ला अस्पताल फाप्लुमा मात्र पोस्टमार्टम सेवा सञ्चालनमा रहेकाले दुर्गम भेगका नागरिकले पोस्टमार्टमका लागि सास्ती खेप्नुपरेको हो।

अपरिपक्व निर्णयले यात्रुलाई सास्ती

गत कार्तिकमा झण्डै ३ सय ९० मिटर रनवे कालोपत्रे भइसकेको छ। बाँकी २ सय ८० मिटर रनवे कालोपत्रेको लागि २० दिन विमानस्थल बन्द गराइएको छ। वर्षाका कारण कर्णाली सडक नियमित चल्न सक्ने अवस्था छैन। यहाँको भरपर्दो यातायात सेवा भनेको हवाई सेवा हो।

भीआईपी सवारी जनतालाई सास्ती

भीआईपी सवारीका कारण जनताले सधैं सास्ती भोग्दै आउनुपरेको छ। भीआईपील कै कारण सर्वसाधरणले घण्टौसम्म सडक जाममा बस्न बाध्य छन्। सर्वसाधरणले घण्टौं जाममा बस्नुपर्दा आफ्नो महत्त्वपूर्ण काम पनि छुट्ने गरेको छ भने समय त्यसै बर्बाद भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्