सुदूरपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ।
नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढेसँगै शैक्षिक परामर्श व्यवसाय पनि विस्तार भएको छ। तर शैक्षिक परामर्श दिने उद्देश्यले खोलिएका संस्थाको लगानी सुरक्षा, सेवा गुणस्तरलगायत विषयमा नियमन हुन नसक्दा अनेक प्रश्न उब्जिएका छन्।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको प्रोमोसनल टुर भारतको कलकत्तामा हुने भएको छ।
बैठकका क्रममा विपक्षी दलका सांसदहरूलाई रोष्ट्रममा आएर धारणा राख्दै कुनै सांसदले बोल्ने अवसर नपाएको भन्दै असन्तुष्टि जनाएका हुन।
ज्ञानबहादुर शाहीले सीमानाको विषय अतिसंवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत रातमाटे र न्यू दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण कार्यको औपचारिक शुभारम्भ गरेको छ।
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदमा प्रयोग गरेका शब्दप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले आपत्ति जनाएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताए।
तथ्यांकअनुसार कुल ३४ हजार ५६५ घरधुरीमध्ये हालसम्म करिब ६ हजार घरधुरीमा मात्र संस्थागत रूपमा शुद्ध खानेपानी सेवा पुगेको छ।
नेता आङदेम्बेले सभामुखलाई भूमि शेरचनको कविता सुनाउँदै घुम्ने मेचमाथि... भनेपछि रास्वपा सांसदहरुले टेबल ठोकेर आपत्ति जनाएका थिए ।
समाचारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भूमिकामाथि प्रश्न उठाएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आलीले धर्म सम्बन्धित आफ्नो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धम्कीहरू आएको बताएकी हुन्।
दुवै औषधिले शरीरमा गर्ने काम र तिनको प्रभावकारितामा क्लिनिकल रूपमा कुनै पनि फरक नरहेको प्रतिवेदनमा उल्लेख छ।
उपाध्यक्ष पाण्डेले नेपाली युवाशक्ति रोजगारीका लागि निरन्तर वैदेशिक गन्तव्यतर्फ पलायन हुनु चिन्ताको विषय भएको बताएका छन्।
नेता आङदेम्बेले सीमा जस्तो गम्भीर विषयमा प्रधानमन्त्री शाहले गत जेठ १७ गते दिएको अभिव्यक्ति सच्याउन पहल गर्नु पर्नेमा रास्पपा सांसदहरुले समर्थन गर्नु दुखद् भएको टिप्पणी गरे।