परिसंघले राजनीतिक दलसँग छलफल थाल्यो
नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ।
नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ।
आन्दोलनको बलमा कोसी प्रदेश नाम खारेज गरी पहिचानका आधारमा नामकरण गर्ने पहिचानवादी नेताहरूले घोषणा गरेका छन्।
नेपाली कांग्रेस ललितपुर नगर समितिद्वारा बिहिबार बिहान मंगलबजारमा आयोजित भेटघाट कार्यक्रममा नेता निधिले पहिलो चरणमा, दोस्रो चरणमा माधव नेपाल र तेस्रो अर्थात् निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने बताएका हुन्।
निर्वाचन आयोगले पूर्ववत् अडान परिर्वतन गर्दै उपराष्ट्रपतिका लागि परेको चारैजनाको उम्मेदवारी कायम गरेको छ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभुमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा काँग्रेसले साथ दिन नसक्ने चेतावनी दिएका छन्।
मुलुकको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएपछि शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्र सुदृढ हुनेमा विश्वास व्यक्त गरेका छन्।
मुलुकको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले जनयुद्धका बेला पाँच हजार मानिसको मृत्युको जिम्मा लिने पुष्पकमल दाहाल प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्ने बताएका छन्।
कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा जिताउन गण्डकी प्रदेशमा सत्तारुढ प्रदेशसभा सदस्यहरुको भेला आयोजना गरिएको छ।
जनताले जनताका लागि संविधान बनाएका हुन्। हामीले संसदीय प्रणाली अवलम्बन गरेका छौं। त्यो संसदीय प्रणाली, त्यो लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वस्थ प्रतिस्पर्धा पनि हो।
मंगलबार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका उनले यस्तो बताएका हुन्।
नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीले राष्ट्रपतिको मत सुवास नेम्वाङलाई दिने बताएका छन्।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताएका छन्।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुने सम्भावना नरहेको बताएका छन्। उनले दलभित्रका उम्मेदवारलाई राष्ट्रिय सहमति जुट्न सक्ने सम्भावना नदेखेको बताए।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताएका छन्।