कांग्रेस सरकारमा जाँदैनः नेता कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन्।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन्।
उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार दुई पक्षलाई पुनरावेदन प्रतिलिपि झिकाउन आदेश दिएको हो।
बस्नेतले शिक्षण अस्पताल महाराजगञ्जले ह्वल चियर प्रयोग गर्दा १ हजार डिपोजिट राख्नुपर्ने बताउँदै अशक्त बिरामीको लागि अस्पतालले सेवा दिनुपर्ने होइन र भन्दै प्रश्न गरेका छन्।
उनले बिहीबार सरस्वती पूजाको मुर्हत पारेर आफ्नो जन्म घर कैलाली पुगेर आफ्नो व्रतबन्ध सम्पन्न गरेका हुन्। हिन्दू परम्परामा ब्रतबन्ध नगरी विवाह गर्न मिल्दैन।
प्रतिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिनुहुँदै उहाँले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औँलाए।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पुस २७ गते चार बुँदे सहमति भयो।
मन्त्रालयमा पदभार सम्हालेकै दिन आफूले खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा पनि किँरातीले गर्न भ्याए।
संस्थापन इतर पक्षका नेता शेखर कोइरालाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुभन्दा तटस्थ बस्नुपर्ने प्रस्ताव पार्टी बैठकमा आफूले राखेको तर सुनुवाइ नभएको बताए।
मंगलबार ३ नम्बर बेन्जको इजलासमा परेका उनले जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासबाट सफाइ पाएको मिन बहादुर कुवेरले जानकारी दिए।
नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। शुक्रबार एक कार्यक्रमकाबीच भुसाल समाजवादीमा प्रवेश गरेको प्रवक्ता जगनाथ खतिवडाले बताए।
सत्तारूढ राजनीतिक दलका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार सातै प्रदेशले बुधबारसम्म नयाँ मुख्यमन्त्री पाएका छन्।
हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ।
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताएका छन्।
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।
बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्यु भएको झण्डै साढे दुई वर्षपछि उनी बसेको फ्ल्याट भाडामा गएको छ।