१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेकपा एस संगठन निर्माणमा लाग्ने

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) संगठन निर्माणको महाभियानमा जुट्ने भएको छ।

सत्ता नहुँदैमा विचलित हुनुपर्दैनः वरिष्ठ नेता पौडेल

तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे।

सुरक्षा निकायका पदाधिकारीले नेता भेट्न अनुमति लिनुपर्ने

सुरक्षा निकायका पदाधिकारीहरुले कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए स्पष्ट प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने गृहले बताएको हो।

दलहरूको ध्यान नयाँ सरकार गठनतिर

संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ।

देउवाका निम्ति चुनौतीको समय

मुलुकको जेठो दल नेपाली कांग्रेसमा बुधबार सम्पन्न संसदीय दलको नेता चयन प्रक्रियाले आन्तरिक लोकतन्त्रलाई सुदृढ तुल्याएको छ।

स्थायीत्व र रुपान्तरणको लागि गगनलाई अघि सारेका हौँः शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन्।

संसदीय दलको नेतामा शेखर कोइरालाले गरे गगनलाई प्रस्ताव

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय दलको नेतामा गगनकुमार थापालाई प्रस्ताव गर्ने भएका छन्।

संसदीय दलको नेतामा गगन उठने पक्का,शेखर र गगनबीचको वार्ता जारी

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिने पक्का भएको छ।

फरक भूमिका रूचाउने विपीन

फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन्।

पोखरामा विवेक ओबरायको साहसिक अनूभव (तस्बिर सहित)

बलिउड अभिनेता विवेक ओबराय यतिबेला पोखरा घुमघाममा व्यस्त छन्। ओबराय पोखराका साहसिक पर्यटकीय गतिविधिमा रमाईरहेका छन्। हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ दर्शन गर्ने समेत उनको तालिका छ। उनी शुक्रबार पोखरा आएका थिए।

प्रचण्ड भेट्न पुगे बलिउड अभिनेता विवेक ओबराय

बिहीबार अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै खुमलटार पुगेका हुन्।

भारतीय अभिनेता ओबराय परिवारसहित नेपालमा

भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्नआएका छन। उनी आफ्नो परिवारसहित नेपाल घुम्न आएका हुन्।

कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको उच्च सम्मान

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च राजकीय सम्मान प्रदान गर्न लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्