२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पशुपतिमा दाउरा कमी हुन नदिनूः मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन्।

वन्यजन्तु संरक्षणमा सबै जुटौँ : मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन्यजन्तु संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।

धुन्चे-गोसाइँकुण्ड केबलकार निर्माणका लागि १० दिनभित्र कार्यविधि आउँछः मन्त्री आले

रसुवाको धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकार निर्माणका लागि १० दिनभित्र कार्यविधि आउने भएको छ। गोसाइँकुण्डमा केबलकार निर्माणका लागि प्रक्रिया अघि बढेको र कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बताए।

गैंडा गणनामा घाइतेको उपचारमा कुनै कसर नराख्न मन्त्री आलेको निर्देशन

मन्त्री आलेले आज राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख डा. दीपककुमार खराललाई भेटगरी घाइते भएका कर्मचारीको उपचारमा कुनै पनि समस्या आउन नदिनका लागि पहल चाल्न निर्देशन दिएका हुन्।

‘रुखले कार्बनडाइअक्साइड दिन्छ’ भन्ने अभिव्यक्ति भाइरल भएपछि वनमन्त्रीले लिखित भाषण गर्दै

‘हामीले रुखलाई अक्सिजन र रुखले हामीलाई कार्बनडाइअक्साइड दिन्छ’ भन्ने अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि वन तथा वातावरणमन्त्री प्रेम आलेले लिखित भाषण गर्न थालेका छन्।

वातावरण संरक्षणमा विद्यालय

भोट क्षेत्रका बासिन्दा समूहमा अउलतर्फ झर्ने क्रममा आफ्ना चौरी, घोडासहित बास बसेको स्थानमा समूहका व्यक्तिहरू कोही चौँरी घोडालाई दाना खुवाउनतर्फ लाग्दछन्, कोही समूहलाई खानाको चाजोपाँजो गर्नतर्फ लाग्छन्, कोही बाजा बजाउन त कोही गीत गाएर रमाइलो गर्न थाल्छन् ।

आईईई विपरित नदीजन्य पदार्थको ठेक्का सम्झौता

आफैले आईईईले तोकेको परिणाम भन्दा धेरै नदीजन्य पदार्थ संकलन गरिसकेको नगरपालिकाले थप ३६ हजार घनमिटर संकलनका लागि ठेक्का दिएको छ ।

वातावरण, मानिस र पशु स्वास्थ्य

मानव जीवन, पर्यावरण र पशुको सम्बन्ध अन्योन्याश्रित हुन्छ र रहिरहनेछ। मानिसले कतै जीवन निर्वाहका लागि त कतै व्यवसायका रूपमा पशुपक्षीको पालनपोषण वा प्रत्यक्ष सम्पर्कमा रहिआएका हुन्छन्। यस क्रममा कैयौँ पशुलाई घरपालुवा बनाइसकेको छ भने कैयौँ जंगली पशु मानिसको सम्पर्कमा आउने क्रम तीव्र हुँदैछ।

प्रदूषण रोक्न वातावरण बचाउमा जोड

बढ्दो प्रदूषण नियन्त्रण गर्दै वातावरण स्वच्छ राख्न उदयपुरको कटारीस्थित ‘वातावरण बचाउका लागि हरित क्रान्ति (जिआरआई) नेपाल’ ले अभियान थालेको छ। जसको सुरुवात गर्दै जिआरआई नेपालले कटारी क्षेत्रका बिभिन्न शिक्षण संस्थामा फोहोर फाल्ने भाँडो (डस्टविन) वितरण गरेको छ।

वातावरण विभागले भन्यो : बालबालिका र जेष्ठ नागरिक घर बाहिर ननिस्कनुस्

वातावरण विभागले मौसममा आएको वदलावसँगै काठमाडौं उत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको जनाएको छ।

स्याउको स्वाद

यतिबेला चर्चा नेपाली स्याउले बजार नपाएकोबारे भइरहेको छ । गत आर्थिक वर्षमा मात्र नेपालले साढे चार अर्बको स्याउ आयात गरेको छ । स्वदेशी स्याउ भने बजार नपाएर बगँचामै कुहिने अवस्थामा पुग्दै छ ।

कोसी करिडोरको काम अघि बढाउन स्थानीय सरकार कस्सिए

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को कारण देखाउँदै रोकिएको कोसी करिडोरको काम अघि बढाउनका लागि उदयपुरका तीन स्थानीय तहले लगानी गर्ने भएका छन् ।

चित्रबाटै वातावरण संरक्षणको सन्देश

शुक्रबार संसारभर विश्व वातावरण दिवस मनाइँदैछ । कोरोना भाइरसको महामारीका कारण यसपाला लकडाउन भएकाले धेरैले घरमै रचनात्मक काम गरेर तथा सामाजिक सञ्जालमा शुभकामना बाँडेर दिवस मनाइरहेका छन् ।

शुद्धताको प्रतीक गाउँ

सामूहिक खेति, व्यावसायिक खेति, ससाना कलकारखाना शुरू गर्नेहरूलाई सघाउनुपर्छ। अनि उत्पादित बस्तु बेच्न बजारको व्यवस्था मिलाइदिनु पर्छ।

लकडाउनले स्वच्छ वातावरण

कहीँ तुवाँलोजस्तो, कतै डढेलो लागेर बाक्लो धुवाँ फैलिएजस्तो–जहीँतहीँ धुलैंधुलो ! एक डाँडाबाट अर्को डाँडा नजर लाउदा राम्ररी नदेखिने ! बम पड्कीएर धुवाँ फैलिएजस्तो ! अघिल्ला केही वर्षयता सुदूरपश्चिम पहाडमा चैत–वैशाख लाग्दा देखिने दृश्य हो यो । प्राकृतिक सम्पदाको चरम दोहन, जथाभावी डढेलो, अनियन्त्रित जमिन खोदन र बढ्दो सवारी चापले यहाँको वातावरण आक्रान्त पार्दै लैजादा त्यसको प्रत्यक्ष असर यसैगरी चैत–वैशाखले दर्शाउथ्यो । खडेरी लम्बिए यो दृश्य जेठ–असारसम्म पुग्थ्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्