१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml

नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रूपमा रद्द

नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका हिजो र आजका आफ्ना उडानहरू पूर्ण रूपमा रद्द गरेको छ।

एनआरटी र आर्मीको पाँचौं जित

शीर्ष डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मीले राष्ट्रिय लिगमा पाँचौं जित निकाल्दै शीर्ष स्थानका लागि दबाब बढाएका छन्।

उम्मेदवारसँग माग राख्न नपाउँदा निराश छन् बादी समुदाय

मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती सुनसान छ।

प्रतिनिधिसभा निर्वाचन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ।

सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैंबाट सुरु गर्छः शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि अरुबाट नभइ आफैंबाट भ्रष्टाचारको छनबिन सुरु गर्ने बताएका छन्।

साझा जनप्रतिनिधिको रुपमा दाङको विकास गर्छुः पोखरेल

नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर-२ का उम्मेदवार शङ्कर पोखरेलले साझा जनप्रतिनिधिका रुपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन्।

सिन्धुली: मुख्य दललाई जोगाउनुपर्ने विरासत, रास्वपालाई स्थापित हुने दाउ

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाता भेटघाटको अन्तिम चरणमा छन्। दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा यतिबेला सम्भावित नतिजालाई लिएर चौतर्फी आकलन र विश्लेषण भइरहेका छन्।

कास्की–१ मा ‘तेस्रो जित’को लक्ष्यसहित राजकाजी गुरुङ

प्रतिनिधिसभातर्फ १७ जना उम्मेदवार चुनावी मैदानमा छन्, जसमध्ये एक जनाबाहेक सबै पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रिएका छन्।

नाग्म–गमगडि सडक अब कालोपत्रे हुँदै

सरकारले कर्णाली राजमार्गअन्तर्गतको नाग्म–गमगडि सडक कालोपत्रे गर्न पुनः प्रक्रिया अघि बढाएको छ।

रुपन्देही-२ मा त्रिपक्षीय प्रतिस्पर्धा : कांग्रेस, एमाले र रास्वपाका उम्मेदवार आमनेसामने

रुपन्देही क्षेत्र नं. २ मा कांग्रेस, एमाले र रास्वपाबीच कडा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ। पुरानो विरासत फर्काउने, जोगाउने र नयाँ विकल्प स्थापित गर्ने दाबीका बीच मतदाताको निर्णयले परिणाम तय गर्नेछ।

डडेल्धुरामा रोचक प्रतिस्पर्धा

गगनकै हस्ताक्षरको टिकट लिएर भए पनि ‘रुख’ चिन्हबाट अन्तिम पटक चुनाव लड्ने चाहना राखेका देउवाले टिकट नपाएपछि असन्तुष्टि जनाएका छन्। उनी यसपटक डडेल्धुराको चुनावी मैदानमा छैनन्।

वेस्टइन्डिजले भारतलाई दियो १९६ रनको विशाल लक्ष्य

आइसिसी टी-२० विश्वकपअन्तर्गत ‘सुपर एट’ को भिडन्तमा वेस्टइन्डिजले भारतसामु जितका लागि १९६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

इरानविरुद्धको कारबाहीमा तीन अमेरिकी सैनिक मारिए

अमेरिकी सेनाका अनुसार अन्य धेरै कर्मचारीलाई सामान्य चोटपटक र कन्कसन लागेको छ, जसलाई पुनः काममा फर्काउने प्रक्रिया सुरु गरिएको छ। क्षेत्रमा सैन्य कारबाही जारी रहेकाले स्थिति अझै 'तरल' रहेको कमान्डले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘परिवारलाई सूचित नगरेसम्म मृतकहरूको पहिचानसहितका थप विवरण २४ घण्टासम्म गोप्य राखिनेछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्