१५ मंसिर २०८१ शनिबार
image/svg+xml

गण्डकी पहिलो प्रदेश विश्वविद्यालय

देश संघीय संरचनामा गएसँगै मुलुकले प्रदेश विश्वविद्यालय पाएको छ। गण्डकी प्रदेशले ऐन पारित गरेरै प्रदेशस्तरीय गण्डकी विश्वविद्यालय स्थापना गरेको छ।

अब्बल सामुदायिक विद्यालय

अधिकांश सरकारी विद्यालयमा पढाउने शिक्षकहरु आफ्ना नानी–बाबुहरुलाई ‘गुणस्तरीय शिक्षाका लागि’ भन्दै निजी शिक्षण संस्थामा पठाउँछन्। आफैले पढाइराखेको शिक्षाप्रति उनीहरुको भरोसा हुँदैन्।

सबै विद्यालयमा ‘सेनेटरी प्याड मेसिन’ राखिने

माध्यमिक तहका छात्राहरूले बीचैमा पढाइ छाड्न क्रम बढेपछि वीरगन्ज महानगरपालिकाले कक्षा ६ देखि १२ सम्मका सबै विद्यालयमा ‘सेनेटरी प्याड मेसिन’ जडान गर्ने भएको छ।

विद्यालयमा खाना बनाएर बेच्दा

हामी हाम्रो सेफ टोपी, मास्क, पञ्जा र एप्रोन लगाएर खानेकुरा पकाउन तयार भयौं। हामीलाई हाम्रा शिक्षक सागर बस्नेत र राजेन्द्र गैरेहरूले समूहमा विभाजन गरी आआफ्नो स्टल तयार गर्न लगाउनुभयो।

मदन भण्डारी विश्वविद्यालयको नेतृत्वमाथि दलिय राजनीति हुन नहुनेमा जोड

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष प्रा. राजेन्द्र ध्वज जोशीले विश्वविद्यालयको नेतृत्वमाथि दलिय राजनीति हुन नहुने बताएका छन्।

सामुदायिक विद्यालयमा आकर्षण बढाउन शैक्षिक सामाग्री विरतण

सामुदायिक विद्यालय तर्फ आकर्षण बढाउन विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ। अभिभावक तथा विद्यार्थीहरुको आकर्षण निजी विद्यालय तर्फ बढ्दै गएका बेला जिल्ला सदरमुकाम अमरगढी नगरपालिका सामुदायिक विद्यलयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्यागसंगै शैक्षिक सामाग्री समेत दिइएको हो।

प्याडले छात्रा गयल अन्त्य

महिनावारीको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ।

विश्वविद्यालयमा व्यवस्थापन

मुलुक संघीयताको अभ्यासमा छ तर व्यवहार भने केन्द्रीकृत छ। जुनसुकै काममा पनि प्रधानमन्त्रीलाई केन्द्र भागमा राख्न खोजिन्छ। प्रधानमन्त्री मातहतमा यी सबै काम राख्दा तिनले उपलब्धि नदिन पनि सक्छन्।

काठमाडाैं विश्वविद्यालयको बैठक सम्पन्न

काठमाडौं विश्वविद्यालयको विशेष सभाको दोस्रो बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ।

सात लाख ७० हजार बालबालिका विद्यालय बाहिर

युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिएका छन्।

माल पायौं, अब चाल पाउँ

एक अर्बको लागतमा त्यति ठूलो विद्यालय संरचना बनाउनुअघि त्यसको सञ्चालन, मर्मतसम्भार कसरी गर्ने भन्ने सोचाइ र योजना हुनुपर्ने हो नत्र गरिबलाई हात्ती दान दिएजस्तो हुन सक्छ भन्ने हेक्का राम्रोसँग रहेको देखिंदैन।

व्यवसायी उत्तम नेपालको एकल सहयोगमा विद्यालय भवन निमार्ण

बेलायतस्थित एक नेपाली व्यवसायीले आफ्नो जन्मस्थानमा करिब ५ करोडको लगानीमा विद्यालय भवन निर्माण गरिदिएका छन्।

कहाँ सिक्ने राजनीति ?

हाम्रा विश्वविद्यालय के सिकाउन खोज्छन्, के सिकाउँछन्, त्यो कसैबाट छिपेको छैन । महाविद्यालयहरू, बेरोजगार युवाको जमात तयार गर्थे, ठूलै संख्यामा । यो रोग अब विश्वविद्यालयहरूमा सर्न लागेको छ ।

वुडबलमा अर्विन च्याम्पियन

दोस्रो विश्वविद्यालयस्तरीय राष्ट्रिय ओपन वुडबल च्याम्पिनसिपमा शनिबार त्रिभुवन विश्वविद्यालयका अर्बिन कोइराला च्याम्पियन भएका छन् ।

एक महिनादेखि विश्वविद्यालय ठप्प

कृषि तथा वन विश्वविद्यालयका पदाधिकारीको गलत निर्णयले लामो समयदेखि पठनपाठन ठप्प रहेको छ। कर्मचारी र विद्यार्थीकाले आन्दोलन गर्दै केन्द्रीय कार्यालयमा ताबन्दी गरेपछि शैक्षिक र प्रशासनिककाम ठप्प भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्