९ मंसिर २०८१ आइतबार
image/svg+xml

सरकारले बोलाएको बैठकमा साह गएनन्

फोहर व्यवस्थापनसम्बन्धी सहरी विकास मन्त्रालयले बोलाएको उच्चस्तरीय समितिको बैठकमा काठमाडौं महागरपालिकाका मेयर वालेन साह अनुपस्थित हुँदै आएका छन्। बुधबार बोलाइएको बैठकमा पनि साह उपस्थित भएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्