१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कर्णालीमा प्रतिपक्षी दल नेकपा एमालेद्वारा सदन अवरोध

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको सोह्रौँ बैठक चल्न नदिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरोध गरेको छ।

जिल्ला निर्वाचन कार्यालय खारेज नगरिने

प्रमुख प्रतिपक्षी दल एमाले र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीविरुद्ध प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन्।

एमाले सरकार बनाउन हत्तारिँदैन, मौका आए छोड्दैनः रघुजी पन्त

नेकपा एमालेका सांसद रघुजी पन्तले एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने बताएका छन्।

सत्ता बदल्ने एमाले रुचि

सत्ता गठबन्धन मात्र होइन, कांग्रेसकै कतिपय सांसदहरूले बजेटको विरोध गरिरहेको अवस्थामा एमालेले पनि सरकारलाई अप्ठेरो पार्ने गरी धारणा सार्वजनिक गरेको छ।

नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह होः सांसद भट्टराई

नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन्।

उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्नुपर्छः योगेश भट्टराई

नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।

सडक र सदन दुवैतिर एमाले हावी

सरकारले विधिको शासनमा गलत नजिर स्थापना गर्न खोजेको भन्दै एमालेले संसद् र सडक दुवै स्थानबाट खबरदारी गरिरहेको छ। एमालेको यही भूमिकाका कारण सरकारमा रहेका दल र सरकार प्रतिरक्षामा उत्रिनुपर्ने अवस्था आएको छ, प्रधानमन्त्रीले पटकपटक सदनमा जवाफ दिनुपरेको छ।

समाजवादी मोर्चा वृद्धहरुको क्लवः योगेश भट्टराई

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चा प्रौढहरुको क्लव भएको बताएका हुन्।

विनियोजन पुस्तकमा कोसी प्रदेश नलेखेको भन्दै आपत्ति

एमालेका सचेतक महेश बर्तौलाले संविधानको धारा २ सय ९५ को उपधारा २ को प्रतिकूल प्रदेशहरूको नाम नभई अंक उल्लेख गरेकोमा आपत्ति जनाए।

कांग्रेस-एमालेलाई दबाबमा राख्न समाजवादी मोर्चा

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको प्रत्यक्ष सहभागितामा बन्ने समाजवादी मोर्चा वैकल्पिक शक्ति निर्माणमा केन्द्रित हुने भएको छ।

‘बार्गेनिङ पावर’ बढाउन समाजवादी मोर्चा बनाउन लागेको रघुजी पन्तको टिप्पणी

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद रघुजी पन्तले सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउनका लागि मात्र मोर्चा बनाउन लागिएको टिप्पणी गरेका छन्।

२०८४ सालमा एमालेलाई राष्ट्रिय शक्ति बन्नबाट कसैले रोक्न सक्दैन :ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरेका छन।

शंकाको सुविधा दिएर मधेसमा एमालेको विश्वासको मतः एमाले

नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताएका छन्।

भारत सरकारलाई कूटनीतिक नोट पठाउन माग

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति असहमती जनाए।

एमालेले यसकारण दियो मधेस सरकारलाई विश्वास मत

जसपा नेतृत्वको मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएको भोलिपल्ट बुद्यबार नेकपा एमाले महासचिव शंकर पोखरेलले सामाजिक संजालमार्फत यस्तो प्रतिक्रिया दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्