२ मंसिर २०८१ आइतबार
image/svg+xml

स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गएको करिब आठ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ।

फाइजरको कोरोना खोप ९० प्रतिशत सफल

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसविरुद्ध आफूले बनाइरहेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको सोमबार जनाएको छ।

गाडीमा छैन सावधानी

गाडी चालक र सहचालक आफैँ मास्क र स्यानिटाइजर प्रयोग नगर्दा यात्रुहरू पनि आफ्नो दायित्वबाट पछाडि हट्ने गरेका छन्। कोचाकोच अवस्थामा रहेका यात्रुले यात्रा पूरा नगर्दासम्म माक्स नखोल्ने भनिए पनि केही यात्रुले मास्कसमेत प्रयोग गरेका हुँदैनन्।

संक्रमितको निगरानी गर्न 'सहयोग समूह' गठन

सरकारले कोभिड–१९को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ।

कोभिड समुदायमा फैलिएको भन्दै फ्रन्टलाइनका स्वयंसेवकद्वारा चिन्ता व्यक्त

कोभिडको उपचारमा संलग्न चिकित्सक, नर्स तथा फ्रन्टलाइनका स्वयंसेवकहरुले कोभिड समुदायमा फैलिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

टेकु अस्पतालले कोभिडका बिरामीसँग धरौटी नलिने

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ।

यी हुन् कोरोना संक्रमण चाँडै निको नहुने संकेत

कतिपय व्यक्ति भने कोरोना नेगेटिभ रिपोर्ट आइसकेर पनि महिनौंसम्म संक्रमणकै बेलामा जस्तो लक्षण र असरबाट पीडित भइरहन्छन्। यसलाई अनुसन्धानकर्ताले लङ कोभिड अर्थात् दीर्घ कोभिड भनेका छन्।

दसैंका यात्रुलाई महामारीको त्रासः उपत्यका भित्रिने र छाड्ने घटे

कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दसैंमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन्। विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो।

भारतमा कोभिड–१९ संक्रमित ८० लाख नाघे, १ लाख २० हजार बढीको मृत्यु

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ।

वीपीको कोभिड अस्पतालका नर्सहरु आन्दोलित, ३ घण्टा ड्युटी बहिष्कार

कोभिड उपचारमा खटिएका स्टाफ नर्सहरुलाई बेवास्ता गरेको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरुले आन्दोलनमा उत्रिएका छन्।

दसैं अर्थतन्त्रमा कोभिड प्रभाव, चम्किने बेला सुस्तायो बजार

उपभोक्ताको क्रयशक्ति घट्दा बजारमा चहलपहल देखिएको छैन। यसले उपभोग पनि घट्न पुगी सिंगो अर्थचक्र प्रभावित हुने चिन्ता अर्थशास्त्रीहरुको छ।

उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

उपचार नपाएर संक्रमितले ज्यान गुमाइरहँदा र लक्षणसहितका बिरामी थपिइरहँदा पनि सरकारले कोभिड अस्पतालको क्षमता बिस्तारमा भने ध्यान दिएकै छैन। चैतमा तयार गरिएका कोभिड अस्पतालका संरचना अहिले बिरामीको चाप थेग्न सक्ने अवस्थामा छैनन्।

कोभिड–१९ पछिको परिस्थिति

जब तपाईँ जरुरतअनुरूपको हावा पाइरहनुभएको हुन्छ तपाईँलाई त्यो हावाको यादसम्म आउँदैन। जब तपाईँले त्यो हावा पाउन सक्नुहुन्न तपाईँ छट्पटिन थाल्नुहुन्छ। विकल्पबिना बाँच्न सक्नुहुन्न।

उपत्यकाका कोभिड अस्पताल भरिए

उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन्।

'कोभिड–१९ ले विश्वभर मानसिक स्वास्थ्य सेवा प्रभावित'

कोभिड–१९ले विश्वको ९३ प्रतिशत राष्ट्रमा सघन मानसिक स्वास्थ सेवा अवरुद्ध भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को एक सर्वेक्षणले देखाएकोछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्