२ मंसिर २०८१ आइतबार
image/svg+xml

भारतमा कोभिड–१९ सङ्क्रमण र मृत्युदरमा समान्य कमी

विगत २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ६१ हजार २६७ रहेको भारतकाे संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ।

शिक्षा स्वास्थ्य उपसमितिद्वारा कोभिड अनुगमन

संघीय संसद प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिअन्तर्गत कोभिड–१९ सम्बन्धी अनुगमन गर्न गठित उपसमितिले प्रदेश १ मा अनुगमन तथा सरोकारवालासँग छलफल गरेको छ ।

अनलाइन शिक्षक तालिम किन ?

समुदायलाई सचेत पार्न, कठिन अवस्थामा बालबालिकाको सिकाइलाई निरन्तरता दिन, बालबालिकाको सिकाइमा अभिभावकको भूमिका वृद्धि गर्न शिक्षकसँग सूचना र प्रविधिको ज्ञान आवश्यक रहेछ भन्ने अहिले धेरैलाई महसुस भएको छ।

ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट १ लाख ४० हजारभन्दा बढीको मृत्यु

पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ४० हजारभन्दा बढीको ज्यान गएको छ।

‘कोभिड रहे पनि ओलम्पिक हुन्छ’

टुर डे फ्रान्सले हात पारिरहेको सफलता औंल्याउँदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का प्रमुख थोमस बाचले बिहीबार विश्वमा महामारीको रूपमा फैलिएको कोभिड १९ विरुद्धको भ्याक्सिन तयार नभए पनि अर्को वर्ष टोकियो ओलम्पिक आयोजना हुने दाबी गरेका छन्।

कोभिड–१९ खोप विकासमा हतारो

विज्ञान र प्रविधिमा भएको विकास तथा विभिन्न क्षेत्रबाट एकैसाथ भइरहेको प्रयासका कारण कोभिड–१९ को खोप नै हालसम्मकै छिटो विकास भएको खोप हुने बाटोमा छ।

कोभिडमा प्रयोग हुने औषधि नेपालमै उत्पादन

कोभिड–१९ बाट संक्रमित भएका बिरामीको उपचारमा प्रयोग गरिँदै आएको औषधि नेपाल मै उत्पादन सुरु भएको छ। कोभिड भाइरसले शरीरमा पार्ने असरलाई न्यूनीकरण गर्न प्रयोग गरिँदै आएको फेभिर–२०० ट्याब्लेट देउराली जनता फर्मास्युटिकल्सले उत्पादन गरेर क्लिनिकल परीक्षण गर्न अनुमति पाएको छ।

आमा कोरोनामुक्त भएर फर्केपछि छोराबुहारी घरमा ताला लगाएर भागे

कोरोना (कोभिड १९) संक्रमण देखियो भने मानिसहरु आत्तिन्छन्। स्वयं संक्रमित मात्रै होइन समाजले पनि उनीहरुलार्ई हेर्ने नजर फरक हुन्छ। कतिपय अवस्थामा संक्रमितलाई समाजबाट बहिष्कार गरेकासम्मका घटना बाहिर आइरहेका छन्।

कोभिड १९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्वारा विश्व समुदायलाई आग्रह

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पु-याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको संख्या ४२ लाखभन्दा बढी

ब्राजिलमा गएको २४ घन्टाभित्र शुक्रबार ४० हजार ५५७ जना नयाँ सङ्क्रमित भेटिएका छन्। सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ।

गर्भवती र सुत्केरीको निःशुल्क बीमा

कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ।

‘हर्ड इम्युनिटी’ खोपबाट मात्र: डब्लुएचओ

कोभिड–१९ को खोप विश्वव्यापी रुपमा २०२२ सम्म मात्र सबैलाई उपलब्ध हुने भएकाले त्यस बेलासम्म मानिस आफैं बढी अनुशासित हुनुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

अक्सफोर्डले बनाएको कोरोना खोप लगाएका एक व्यक्ति बिरामी भए, रोकियो परीक्षण

परीक्षण खोप लगाएकामध्ये युकेमा एक जनामा अज्ञात समस्या देखिएपछि तत्काललाई परीक्षण स्थगन गरिएको खोप उत्पादक कम्पनी एस्ट्राजेनेकाले जनाएको छ।

अस्ट्राजेनिकाको कोभिड–१९ खोप परीक्षणमा समस्या

अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको खोप परीक्षणमा समस्या देखिएको भन्दै अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरेको जनाएको छ।

औषधि विकासका आयाम

यो महिनाको पूर्वार्द्धसम्मको तथ्यांक हेर्दा संसारमा ३२१ भ्याक्सिनका संभाव्य उम्मेदवार अनुसन्धानका भिन्न चरणमा पुगेका देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्