२३ पुस २०८२ बुधबार
image/svg+xml

गैरीगाउँ आगलागी: एक करोड ६२ लाखको क्षति

काठमाडौं महानगरपालिका–९ सिनामङ्गल गैरीगाउँमा भएको मङ्गलबार भएको आगलागीका कारण एक करोड ६२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीको नाममा ठगी बढ्दै

वैदेशिक रोजगारीमा जाने सपना बोकेका नेपाली युवा दलाल र केही म्यानपावर कम्पनीको ठगीको सिकार बन्ने क्रम दिनदिनै बढ्दै गएको छ । रोजगारीको आश्वासन देखाएर लाखौँ रुपैयाँ असुल्ने तर न विदेश पठाउने, न त रकम फिर्ता गर्ने प्रवृत्तिले सयौँ युवाको जीवन सङ्कटमा परेको छ ।

कुलमानले राजीनामा दिँदै

भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, उर्जा जलस्रोत तथा सिँचाइ गरी तीन ठूला मन्त्रालय सम्हालेका कुलमान घिसिङले आजै राजीनामा गर्दैछन् ।

राष्ट्रिय सभामा फेरिँदै समीकरणः पहिलो दल बन्दै कांग्रेस, एमाले अझै तेस्रो रहने

१८ सिटमध्ये ९ मा कांग्रेस, ८ मा एमाले र एक सिटमा लोसपाले उम्मेदवारी दिएको छ। यस्तो समीकरण बनिसकेपछि मतदाताको मतभारअनुसार सबैजसो सिटमा कांग्रेस–एमाले र लोसपाकै उम्मेदवार जित्ने पक्कापक्की बनेको छ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

लागुऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ ।

अबको निर्वाचनमा सरकारमा पुग्ने गरी जसपाले मत ल्याउँछ: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् ।

मागकर्ताले नै विशेष महाधिवेशन बोलाए, गगन–विश्वले समर्थन जनाए

महामन्त्री गगनले सार्वजनिक सञ्चारमाध्यममा केन्द्रीय समितिले नगरे केन्द्रीय कार्यालयका तर्फबाट दुवै जना महामन्त्रीहरूले नै विशेष महाधिवेशन बोलाउने पनि चेतावनी दिएका थिए।

शंखरापुरमा पिकनिकबाट फर्किएको बस दुर्घटना: करिब ३५ जना घाइते

बुधबार ‘नेचर हब’ कम्पिनिका कर्मचारीहरु पिकनिक खाएर साँखुतर्फ फर्कंदै गरेको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो।

मुर्कुची–पुँवारे सडकमा कालोपत्रे सुरु

उदयपुरको पहाडी क्षेत्रमा लाईफलाईन बन्दै गएको मुर्कुची–पुँवारे खण्ड सडक कालोपत्रे गर्ने क्रम सुरु भएको छ ।

ए लिग वुमन खेलिरहेकी साम्बालाई गम्भीर चोट

लिगअन्तर्गत ब्रिस्बेन रोरविरुद्धको खेलमा गोलपोष्ट नजिक हेडर गर्न उफ्रिएकी साम्बाको दाहिने खुट्टा विपक्षी गोलकिपरले थिचेकी थिइन् ।

जेन-जी आन्दोलनमा आगजनी भएको प्रहरी कार्यालय हस्तान्तरण

जेन–जी पुस्ताको आन्दोलनका क्रममा इटहरीमा रहेको इलाका प्रहरी कार्यालय तोडफोड र आगजनी गरेपछि अर्को स्थानमा निर्माण गरिएको भवन बुधबार हस्तान्तरण गरिएको छ ।

एनपिएल: सामाजिक सञ्जालमा ३७ करोड ५७ लाखभन्दा बढी ‘भ्यूज’

नेपाल प्रिमियर लिग (एनपिएल) ले आफ्नो दोस्रो सिजनको सामाजिक सञ्जाल रिपोर्ट सार्वजनिक गरेको छ।

विशेष महाधिवेशनमा सहभागी हुन महामन्त्रीद्वय गगन–विश्वको आह्वान

बुधबार दुवै महामन्त्रीले संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्